• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

बुङ्गलमा खाना पकाउने ग्याँससहित उपभोग्य सामानको अभाव

  •   बुधबार, भदौ ०६, २०८० मा प्रकाशित

बझाङ- जिल्लाको बुङ्गल नगरपालिका लगायत धेरैठाउँहरुमा खाना पकाउने एलपी ग्याँसको अभाव देखिएको छ । साउन देखिनै लगातार आएको अविरल वर्षाका कारण गएको बाढी र पहिरोले बागथला, विजगडा सडक अवरुद्ध भएपछि यातायातका साधन चल्न सकेका छैनन्। यातायातका साधान चल्न नसक्दा बजारमा दैनिक प्रयोग हुने खाना पकाउने एलपी ग्याँस संगै उपभोग्य सामान, खाद्यवस्तुलगाएत तरकारीको पनि अभाव देखिएको हो ।

दैनिक उपभोग्य वस्तुहरूको समेत बजारमा चरम अभाव भए संगै सामानको मुल्य पनि अकाशिए पछि सर्वसाधारणहरू मर्कामा परेका छन् । स्थानीयले मुल्य भन्दा बढी रुपयाँ तिरेर पनि बजारमा दैनिक उपभोग्य समान पाइन छाडेको बताइएको छ ।

विजगडा बजारमा पसल संञ्चालन गर्दै आएका स्थानिय राम जाग्रीले आटा किन्न खोज्दा पनि नपाएको र बजारमा ग्याँस सिलिन्डरको पनि निकै अभाव भएको बताए । विजगडाकै अर्का व्यवसायी धन बहादुर धामीले पनि बजारमा खाना बनाउने ग्याँस पाउन छाडेपाछि दाउरा खोज्न गाउँतिर जानु पर्ने वाध्यता रहेको बताए ।

त्यस्तै अवरुद्ध सडक संञ्चालनमा आउन अझै समयलाग्ने देखिएकाले स्थानियहरु बढीनै पैसा तिरेर भएपनि खाद्यान्नको जोहो गर्न थालेका छन् ।बजारमा खाद्यान्न देखि दैनिक उपभोग्य सामान पाउन छाडेपछि व्यापारीहरुले भएका बस्तुहरु समेत लुकाएर महंगो मुल्यमा बिक्री गर्दै कालोबजारी गर्न थालेको स्थानीय आशिक ठकुरीले बताए । सडक बन्द भएको लगभग एकमहिना सम्म पनि सामान्य यातायात खुलाउन नसक्नुले स्थानीय सरकार गैरजिम्मेवार रहेको उनको भनाइ छ।

साथै बिजगडा बजारका कतिपय व्यवसायी भने दैनिक उपभोग्य वस्तु, खाद्यान्न, र ग्याँस सबैको अभाव देखिएपछि व्यवसाय नै बन्द गर्न थालेका छन् । बाढी पहिरोले सडक अवरुद्ध हुँदा बुंगलबासी मर्कामा परेका छन् ।

यस विषयमा बुंगल नगरपालिकाका प्रमुख जयबहादुर धामीले बागथला, बिजगडा सडक संञ्चालनको लागि यातायात कार्यालय, भौतिक पुर्वाधार कार्यालय र बागथला, बिजगडा कालोपत्रे गर्न ठेक्का पाएको के.एस. कन्ट्रक्सन संग पनि छिटो सडक सञ्चालन गर्न समन्वय गरिरहेकाले बताए ।

कालंगा हाइड्रोपावरको काम सकिएपछि स्थानीय सरकारलाई भने सडक शुचारु गर्न सकस परेको छ । बुङ्गल नगरपालिका जोड्ने बित्थड, देउलिकोट देखी बुङ्गल झपा हुँदै बिजगडा जोड्ने सडक पनि संञ्चालनमा ल्याउन सकिएको छैन् । निरन्तर पानी परिरहेकाले सडक सुचारु गर्न अझै समय लाग्ने बताइएको छ ।

 

  • सामानको अभाव
बुधबार, भदौ ०६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.