• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

अन्तराम विष्टको देउर्‍या सार्वजनिक (भिडियोसहित)

  •   शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित

धनगढी- देउडा गायक अन्तराम विष्टको देउर्‍या बोलको देउडा गीत सार्वजनिक भएको छ। २७ वर्षअघि रेकर्ड गरिएको चर्चित एल्बम बरयातको ‘देउर्‍या’ बोलको देउडा गीतको शब्द परिमार्जनसहित विष्टले म्युजिक भिडियो बजारमा ल्याएका हुन्।

विष्टले आफ्नो व्यक्तिगत युट्युब च्यानलबाट बुधवार उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। आफैले सिर्जना गरेको गीत विष्ट र गायिका कृष्णा सिराडीको स्वरमा रहेको छ। २७ वर्षअघि भने गायिका पवित्रा घर्ती मगरले गीतमा स्वर दिएकी थिइन्। गीतले देवर र भाउजूबिचको आत्मीयतालाई उजागर गर्ने प्रयास गरेको छ।

२७ वर्ष पहिले मैले सिर्जना गरेर बजारमा ल्याएको यो गीत पुरानो भाकामा रहेको छ। अहिले केही शब्द परिमार्जन गरेर समाजसापेक्ष बनाउने प्रयास गरेको विष्टले बताए । ‘यो मेरो लामो समयको विश्राम ग्याब पछिको निरन्तरता स्वरूप ल्याएको हुँ।

अब देउडा गायनमा निरन्तरता दिने प्रयास गर्ने बताए । विष्टले पहिलेको समयमा सुदूरपश्चिममा देउडा गायिकाको अभाव रहेका कारण पूर्वतिरका गायिकामार्फत स्वर दिने गरेकोमा भाषा प्रस्ट नहुँदा केही अन्यौलता सिर्जना गरेको अनुभव सुनाए।

तर, अहिले भने अहिले प्रदेशकै गायिकालाई स्थान दिइएको बताउँदै श्रोता तथा दर्शकले रुचाउने विश्वास उनको छ। २०६६ सालदेखि देउडा गायन छाडेर शिक्षण पेशामा आबद्ध भएका विष्टले स्रोत तथा पाठकको मायाले फेरी साङ्गीतिक क्षेत्रमा फर्काएको समेत बताउँदै अब निरन्तरता दिने बताएका छन्।

‘टिकट र फेसबुकमा लाइभ बस्दा धेरै दर्शकले नयाँ गीत कहिले सुन्न पाइन्छ भनेर सोध्ने, चासो राख्ने गर्नुभएको थियो। उहाँहरूको प्रतीक्षाको घडी ‘देउर्या’ले पूरा गरेको छ,’ उनले भने, ‘छिट्कै नयाँ भाकामा आधारित भएर अर्को गीत ल्याउने तयारीमा छु।

स्रोत तथा दर्शकको मायाले फेरी साङ्गीतिक क्षेत्रमा निरन्तरता दिने प्रयास गर्ने बताए। २०२७ सालमा बैतडीको पाटनमा जन्मिएका विष्ट २०५१ सालमा गायन क्षेत्रमा प्रवेश गरेका हुन् ।

विष्टले २४ वटा एल्बम निकालिसकेका छन्। ७ सय गीतमा स्वर दिएका छन्। पुरुषका जुँगाका बारेमा गाइएको विष्टको घोप्ट्या जुँगा गीत निकै चर्चित भएको थियो। उक्त गीतले २०६६ सालमा डोटेल भाषाको देउडा गीत मध्येकै उत्कृष्ट भएको थियो।

  • देउर्‍या सार्वजनिक
शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी घर भएका जोशीको मुख्य अभिनय रहेको चलचित्र भागदौड प्रदर्शनमा
धनगढीमा ‘प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ आयोजना हुने
कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ हुँदै
सुदूरपश्चिम महोत्सवमा आज यी कलाकारको प्रस्तुति रहने
सुदूरपश्चिम महोत्सवमा आज यी कलाकारहरु आउँदै
थानेश्वर गौतम को स्वरमा “बाटो अलग अलग“ सार्वजनिक

समाचार

सबै

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.