• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १० घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

चाडबाडका बेलामा बैतडी क्रिकेटमय

  •   बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित

बैतडी- नेपालीको मुख्य चाड दसैँ र तिहारको अवसरमा बैतडी जिल्ला क्रिकेटमय बनेको छ । दसैँ र तिहारको अवसर पारेर यहाँ चारवटा क्रिकेट प्रतियोगिता आयोजना गरिँदै छ । आजदेखि दोस्रो संस्करणको वाशुलिङ प्रिमियर लिग (बिपीएल) सुरु भएको छ भने यही कात्तिक १० गतेदेखि पाटन प्रिमियर लिग (पिपिएल) को तेस्रो संस्करण, १५ गतेदेखि दशरथचन्द नगरपालिकामा नगरस्तरीय क्रिकेट र आगामी मङ्सिरमा बिडिसिए कप क्रिकेट प्रतियोगिता आयोजना गरिने भएको छ ।

बाशुलिङ क्रिकेट क्लबको आयोजनामा हुने ९बिपीएल० सिजन टु का खेल सिद्धखाली खेलमैदान सतबाँझमा भइरहेका छन् । प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको उक्त क्लब का प्रतिनिधि नवराज ऐरीले जानकारी दिए । प्रथम हुने टोलीलाई रु ३५ हजार र दोस्रो हुने टोलीललाई रु १८ हजार पुरस्कारसहित पदक र प्रमाणपत्र प्रदान गरिने छ ।

यसैगरी, साथै पाटन क्रिकेट क्लबको आयोजनामा हुने पिपिएल–३ का खेलहरू श्रीकृष्ण माविको खेलमैदानमा सञ्चालन हुनेछन् । सो प्रतियोगिताका लागि १८ टोली सहभागी हुने भएका छन् । विजेता टोलीले रु एक लाख ११ हजार एक सय ११ र दोस्रो हुनेले रु ५५ हजार पाँच सय ५५ पाउने क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिए ।

यस्तै दशरथचन्द नगरपालिकास्तरीय क्रिकेट प्रतियोगिता यही कात्तिक १५ गतेदेखि सुरु हुने भएको छ । नगर खेलकुद विकास समितिले जारी गरेको सूचनामा कात्तिक २३ गतेसम्म नगरस्तरीय पुरुष क्रिकेट प्रतियोगिता सञ्चालन हुने जनाएको छ ।

बुड्डाबाजे खेलमैदान रातामाटा हुने सो प्रतियोगितामा सहभागी हुने टोलीलाई सहभागिताका लागि प्रत्येक वडा कार्यालयलाई आग्रह गरिएको छ । वडागत टोलीको व्यवस्थापन वडा कार्यालयले गर्ने नगर खेलकुद विकास समितिका अध्यक्ष भूपेन्द्र चन्दले बताए ।

दशरथचन्द नगरपालिकाको पूर्वनिर्धारित खेलकुद कार्यक्रमअनुसार क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारी भएको हो । जिल्ला क्रिकेट सङ्घले मङ्सिर १६ गतेदेखि बिडिसिए कप क्रिकेट प्रतियोगिता आयोजना गरेको छ । सो सङ्घले जिल्लामा रहेका १३ ओटा क्रियाशील क्रिकेट क्लबलाई समेट्दै बिडिसिए कप क्रिकेट प्रतियोगिता आयोजनाको गर्न लागेको सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताए ।

जिल्लाको सहिद दशरथचन्द खेलमैदान सुन्दरखाली र पाटन खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने बताइएको छ । प्रतियोगितामा भाग लिने टोलीलाई कात्तिक मसान्तभित्र सहभागिताका लागि आग्रह गरिएको छ ।

सहिद दशरथचन्द खेलमैदानमा नागार्जुन क्रिकेट क्लब, कालशैनी क्रिकेट क्लब, त्रिपुरा क्रिकेट क्लब, ग्वाल्लेक क्रिकेट क्लब, प्रतिष्ठान, एनआरवाइसी बठ्ठा र पञ्चकोटी क्रिकेट क्लबहरूबिच खेल हुने छ । त्यसैगरी पाटन खेलमैदानमा निङ्लासैनी क्रिकेट क्लब, नवजागृति क्रिकेट क्लब, महामाया क्रिकेट क्लब, यौंगस्टार क्रिकेट क्लब, महारुद्र क्रिकेट क्लब र पाटन क्रिकेट क्लबबिच खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगितासम्बन्धी कार्यविधि र सहभागिता शुल्कका विषयमा अर्को सूचनामार्फत जानकारी गराइने आयोजक सङ्घले जनाएको छ, यस्ता प्रतियोगिताले क्रिकेटको विकास र खेलाडी उत्पादनमा सहयोग पुग्ने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष रमेश बोहराले बताए । नियमितरूपमा हुने प्रतियोगिताले खेलाडी क्षमता अभिवृद्धि र क्रिकेटको विकासमा टेवा पुग्ने उनको भनाइ थियो । रासस

  • बैतडी क्रिकेटमय
बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १० घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.