• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १० घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

किसान सहकारी लम्की जेसिज कप हुने

  •   सोमबार, कार्तिक ०६, २०८० मा प्रकाशित

लम्की- किसान सहकारी लम्की जेसिज कपको दोस्रो संस्करण यही कार्तिक १५ बाट सुरु हुने भएको छ । आज (सोमबार) लम्कीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आयोजक संस्था लम्की जेसिज वर्ष २०२३ ले सो कुराको जानकारी दिएको हो । किसान बहुउद्देश्यीय सहकारी सँस्था लम्कीको प्रयोजन र लम्की जेसिजको आयोजनामा हुने प्रतियोगिता लम्कीचुहा क्षेत्रका सँस्थागत र सामुदायिक गरि १६ विद्यालय टिमको सहभागिता रहेको छ ।

टी–२० फर्मयाटमा खेलाइने खेलको विजेत टिमले ७१ हजार एक सय २१ नगद, ट्राफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने, उप विजेता टिमले ३५ हजार एक सय २१ नगद , ट्राफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । प्रथम पुरस्कार ७१ हजार एक सय २१ रुपैँया नगद साथै ट्रफी, मेडल र प्रमाण पत्र ।

त्यस्तै म्यान अफ द सिरीजलाई नगद पाँच हजार एक सय, म्यान अफ द म्याचलाई नगद पाँच सय २१ बेस्ट ब्याट्स म्यानलाई तीन एक हजार एक सय २१ बेस्ट बलर म्यानलाइ तीन हजार एक सय २१, राईजिङ्ग प्लेयर तीन हजार एक सय २१, बेष्ट फिल्डर लाई ३ हजार एक सय २१ नगदका साथै ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । ११ लाख ५० हजार खर्च रहेको प्रतियोगिता व्यवस्थितनगर खेलमैदानमा खेलाइने छ ।

त्यस्तै किसान सहकारी लम्की जेसिज कपका संयोजक घनश्याम डाँगीले लम्कीचुहा क्षेत्रलाई खेलकुदको हब बनाउनुसँगसँगै युवाहरूलाई खेलसँग जोडेर लागूऔषध जस्ता कुलतबाट जोगाउनु यस प्रतियोगिताको मुख्य उदेश्य रहको बताए । आफूहरूले निक्कै चुनौतिको सामाना गर्दै प्रतियोगिताको आयोजना गरिरहेकोले सबैको सहयोग गर्न अनुरोध समेत गरे ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि तथा लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष लबबहादुर शाहीले प्रतियोगिताको सफलतको शुभकामना व्यक्त गर्दै खेलले सबैलाई एक ठाउँमा राख्ने भएकोले यस किसिमका प्रतियोगिता हुनुपर्ने बताए । त्यसैगरि वडा अध्यक्ष शाहीले व्यवस्थितनगर खेल मैदानको लागि क्रिकेट पिच निर्माणको लागि १० लाख र खेल अवलोकन गर्नेको लागि प्याराफिट निर्माणको लागि २५ लाख बजेट व्यवस्थापन गरिएको बताए ।

प्रयोजक सँस्था किसान बहुउद्देश्यीय सहकारी सँस्थाका महा प्रबन्धक डम्बर शाहले नेपाल समगरमाथा, गौतम बुद्धका नामको सँगसँगै अब क्रिकेटको नामले परिचित हुने अवसर देखा परेको बताए । दिनेश ऐरीको उदाहरण दिदै प्रबन्धक शाहले यस्ता प्रतियोगिता हुनु आवश्यक रहेको बताए । खेल प्रतियोगिताको संयाजन गर्नु नै ठूलो कुरा रहेकाले किसान सहकारी यसै क्षेत्रको संस्था भएकोले सदैव सहयोग रहने प्रबन्धक शाहको भनाइ थियो ।

त्यस्तै किसान बहुउद्देश्यीय सहकारी सँस्थाका सञ्चालक समिति सदस्य मनिष न्यौपानेले सुदूरपश्चिम क्रिकेटको लागि उर्बर भूमि रहेकोले राज्यले लगानी गर्नुपर्ने बताए । त्यस्तै सञ्चालक समिति सदस्य न्यौपानेले आयोजना भइरहेको प्रतियोगिता प्रति सबैको सदभाव र सहयोग हुनु पर्ने बताए ।

लम्की जेसिजका पूर्व अध्यक्ष नेत्र प्रसाद न्यौपानले अतिथिलाई स्वागत गर्दै विविध कारणले दोस्रो सँस्करण गर्नमा ढिलाई भएपनि अन्तः आयोजना गरिएको बताए ।

त्यस्तै लम्की जेसिज वर्ष २०२३ का अध्यक्ष रज बहादुर थापाले यहाँको खेल क्षेत्रदेखि लिएर पर्यटनमा टेवा पुगाउनका लागि प्रतियोगिताको आयोजना गरिएकोले सबैको सहयोग खाँचो रहेको बताए । कार्यक्रमको सञ्चालन महासचिव केशव प्रसाद शर्माले गरेका थिए ।

 

  • जेसिज कप
सोमबार, कार्तिक ०६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १० घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.