• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

बझाङका भूकम्प प्रभावितलाई हलिया महासंघको राहत सहयोग

  •   बिहिबार, मङि्सर ०७, २०८० मा प्रकाशित

धनगढी- राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालले बझाङका भूकम्प प्रभावित परिवारलाई राहत उपलब्ध गराएको छ । महासंघले असोज १६ गते बझाङ्ग जिल्लाको चैनपुर केन्द्रबिन्दु बनाइ आएको विनासकारी भूकम्पबाट प्रभावित परिवारलाई राहत सामग्री सहयोग गरेको हो ।

जिल्लाको थलारा गाउँपालिका क्षेत्र भित्रका मुक्त हलिया र दलित समुदायका व्यक्तिहरुलाई एक्सन एड ईन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालले राहत सामग्री सहयोग गरेको महासंघका महासचिव मंगलबहादुर सार्कीले जानकारी दिए । उनले जिल्ला विपद व्यवस्थापन समिति र थलारा गाउँपालिकासँगको समन्वयमा राहत वितरण गरिएको बताए ।

Open photo

थलारा गाउँपालिकाका ९ वटै वडाबाट छनौट भएर आएका दुई सय जनामध्ये आपतकालिन आश्रय सहयोग अन्तरगत दुई सय परिवारलाई त्रिपाल र म्याट, १ सय ५० परिवारलाई न्यानो लुगा, १ सय २८ परिवारलाई भाँडाकुँडा, ७७ परिवारलाई सरसफाई सामग्री र १ सय २५ परिवारलाई खाद्यान्न सामग्री सहयोग गरिएको संस्थाका कार्यकारी निर्देशक हरिसिँह बोहराले बताए ।

थलारा गाउँपालिलकाका ९ वटै वडाका अति विपन्न मुक्त हलिया, दलित, अपांगता भएका व्यक्ति, एकल महिला र जेष्ठ नागरिकलाई गाउँपालिकासँगको समन्वय र वडा कार्यालयको सिफारिसका आधारमा राहत सहयोग गरिएको निर्देशक बोहराले बताए ।

Open photo

राहत सहयोग पाएपछि भूकम्प प्रभावित परिवारहरुले आफूहरुको आलो घाउमा मलमपट्टी लगाएको भन्दै सहयोगी संस्थालाई धन्यवाद दिएका थिए । राहत हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिहरु, सहयोगी संस्था एक्सनएड नेपालका प्रतिनिधिहरु,सुरक्षाकर्मी, स्वयंसेवक र हलिया महासंघका पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Open photo

राहत हस्तान्तरण कार्यक्रममा बोल्दैै थलारा गाउँपालिकाका उपाध्यक्ष रामबहादुर खातीले राहत सहयोग गर्ने संस्थाहरु एक्सनएड नेपाल र हलिया महासंघलाई मानवीय कार्यमा सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गर्दै प्राप्त भएको राहतको भरपुर उपयोग गर्न लाभग्राहीलाई अनुरोध गरेका थिए ।

संस्थाका केन्द्रीय अध्यक्ष ईश्वर सुनारले प्राकृतिक विपदको बेला आपतकालिन मानवीय सहयोगमा प्रत्यक्ष संलग्न भई सहयोग गर्ने सहयोगी संस्था एक्सनएड नेपाल, थलारा गाउँपालिका, वडा कार्यालय, सुरक्षा निकाय, स्वयंसेवक, संस्थाका पदाधिकारी तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

 

  • हलिया महासंघको
बिहिबार, मङि्सर ०७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

समाचार

सबै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.