• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ८. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ९. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

गेटा अस्पताल सञ्चालनमा लापरवाही, भवन बुझ्‍नै आनाकानी

  •   बुधबार, फागुन ०२, २०८० मा प्रकाशित

धनगढी- गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिले गेटा अस्पताललाई भवन बुझ्नका लागि पत्राचार गरेको एक महिना भयो । तर अस्पतालले अझै भवन बुझेको छैन । भवन स्वामित्वमा नआउँदा अस्पतालका सबै बाँकी कामहरू अलपत्र परेका छन् ।

गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिले ६ सय शैयाको अस्पताल भवन,अक्सिजन प्लान्ट भवन,लाउन्ड्री भवन,उपकरण निर्मुलीकरण गर्ने भवन (अटोक्लेव भवन), बिरामीको कुरुवा भवन र शव गृह बुझ्न भन्दै अस्पताललाई माघको पहिलो हप्ता पत्र काटेको थियो।

‘अस्पतालका लागि आवश्यक पर्ने यी सबै भवनहरू निर्माण भइसकेका छन् । हामीले बुझ्नका लागि पत्राचार गरेको पनि एक महिना भयो, तर अस्पतालका प्रमुख नभएकाले हस्तान्तरण हुन सकेको छैन,’गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका कार्यकारी निर्देशक बैकुण्ठ सुवेदीले भने ।

अस्पतालले डाक्टर विप्लव सापकोटाको नेतृत्वमा डाक्टर शंकर अधिकारी,शाखा अधिकृत खगेन्द्रराज जोशी,लेखा अधिकृत मदनराज पाण्डे,सिनियर अहेव नैनसिह कार्की,नर्सिङ अधिकृत मञ्जु ऐर र बायोमेडिकल इन्जिनियर हरेन्द्र चटौतसहितको भवन रुजु समिति गठन गरेको छ ।

‘समितिले भवन,भवनमा जडान भएका फर्निचर र अन्य सामानहरू सबै रुजु गरिसकेको दुई हप्ता भइसक्यो तर, निर्देशक जोशी कार्यालयमा नआएका कारण हस्तान्तरण प्रकृया अगाडि बढन सकेको छैन । डाक्टर साप आउने वित्तिकै भवनहरू हस्तान्तरण हुन्छन्,ु प्रशासन शाखाका अधिकृत खगेन्द्रराज जोशीले भने ।

अस्पतालको स्वामीत्वमा भवन नआएका कारण कुनै पनि उपकरणको खरिद हुन सकेका छैनन् । नेपाल सरकारले चालु आर्थिक वर्षमा गेटा अस्पतालका लागि ८४ करोड रकम विनियोजन गरेको छ । तर भवनहरू स्वामित्वमा नआएको भन्दै अस्पताल प्रशासनले कुनै पनि उपकरण खरिद गरेको छैन भने आईसीयु, एनआईसीयु सेटअप गर्न सकेको छैन ।

‘खरिदको टेन्टर गर्दा त्यो सामान कता जडान गर्ने भन्ने कुराको पनि ग्यारेन्टी हुनुपर्छ । भवन हाम्रो स्वामीत्वमा आएको छैन । त्यसैले उपकरण खरिद हुन सकेको छैन,’अस्पतालका बायोमेडिकल इन्जिनियर हरेन्द्र चटौतले भने, ‘अस्पतालको भवन हस्तान्तरण नहुँदासम्म हामीले केही पनि गर्न मिल्दैन ।’

अस्पतालको भवन हस्तान्तरणका लागि दुई हप्ता ढिलो भएको अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले स्वीकार गरे । ‘म काठमाडौंमा भएकाले भवन हस्तान्तरणमा दुई हप्ता ढिलो भएको छ, तर अब सोमबारसम्म म फर्किहाल्छु,त्यसपछि भवन हस्तान्तरण पनि हुन्छ,त्यसको केही दिनमै कर्मचारी पदपूर्तीको काम पनि अघि बढछ,’निर्देशक जोशीले भने ।

जोशी सुरुवातदेखि नै गेटा अस्पताल सञ्चालनका लागि निर्देशक नियुक्त भएका थिए । भवन हस्तान्तरण नभएकै कारण यसअघि उपकरणका लागि गरिएको टेन्डर पनि विवाद आएपछि रद्ध गरिएको थियो । अन्नपूर्णबाट

  • गेटा अस्पताल
बुधबार, फागुन ०२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?

समाचार

सबै

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.