• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

कैलालीमा सिकलसेलका बिरामी बढ्दै

  •   बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित

धनगढी- कैलालीमा सिकलसेल एनिमिया रोगका बिरामी बढ्न थालेका छन् । प्रायः चौधरी थारु समुदायमा देखिने यो रोगका बिरामी जिल्लामा वर्षेनी बढ्दै गएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । चालु आवको हालसम्म थारु बाहुल्य क्षेत्रमा शिविरमार्फत तीन हजार ७ सय २६ जनाको रगत परीक्षण गर्दा ३४ जनामा सिकलसेल र ३ सय ८१ जनामा बाहक(ट्रेड) देखा परेको स्वास्थ्य कार्यालय कैलालीका नसर्ने तथा सिकलसेल सम्बन्धि रोगका श्रोत व्यक्ति मीनबहादुर धामीले जानकारी दिए । जिल्लाका पाँचवटा पालिकाका १० ठाउँमा शिविरमार्फत थारु समुदाय बाहुल्य क्षेत्रमा निःशुल्क रगत जाँच गरिएको र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कन्फर्म परीक्षण गरिएको उनले बताए ।

भजनी नगरपालिकामा एक हजार ९६ जनामा परीक्षण गर्दा ८ जनामा सिकलसेल,५७ जनामा बाहक(ट्रेड),जोशीपुर गाउँपालिकामा नौ सय २५ जनामा रगत परीक्षण गर्दा ७ जनामा सिकलसेल,७७ जनामा बाहक(ट्रेड),जानकी गाउँपालिकामा सात सय ५८ जनामा रगत परीक्षण गर्दा ७ जनामा सिकलसेल,९० जनामा बाहक (ट्रेड),बर्दगोयिा गाउँपालिकामा छ सय ५३ जनामा परीक्षण गर्दा पाँच जनामा सिकलसेल,६४ जनामा बाहक(टे«ड) र घोडाघोडी नगरपालिकामा ३ सय २४ जनामा रगत परीक्षण गर्दा ७ जनामा सिकसेल तथा ४१ जनामा बाहक (ट्रेड) देखा परेको उनले बताए ।

‘सिकलसेल पुष्टि भएकाले जीवनभर उपचार गर्नुपर्र्ने हुन्छ । बाहक (ट्रेड) देखा परेकाले रोग सार्न सक्ने भएकाले महिला र पुरुषले विवाह गर्नुभन्दा पहिले रगत परीक्षण गर्नुपर्ने हुन्छ ।’ उनले भने ‘महिला र पुरुष दुबै जना बाहक(ट्रेड) देखा परेकाले विवाह गर्दा बच्चाहरु रोगी जन्मन सक्छन् ।’

यो बंशानुगत रोग भएकाले सिकलसेल भएका आमा बुवाबाट जन्मेको सन्तानमा सर्ने बढी सम्भावना रहने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठले बताए । ‘यो प्रायः चौधरी थारु समुदायमा देखिने गरेको छ ।’ उनले भने ‘बंशानुगत रोग भएकाले दुबै जनामा सिकलसेल छ भने उहाँहरुबाट जन्मिने सन्ततीमा रोग सर्ने सम्भाना बढी हुन्छ ।’

‘सिकलसेल भएका बिरामीको पूर्णरुपमा उपचार हुँदैन् । जीवनभर उपचार गर्नुपर्ने हुन्छ । रगत रिफ्रेसमेन्ट गरिराख्नु पर्ने हुन्छ ।’ उनले भने ‘सिकलसेल रोग लागेमा हाडजोर्नी दुख्ने,थकाइ लाग्ने,रक्त अल्पता हुने जस्ता समस्या हुने गर्दछन् । बाहक(ट्रेड) भएका व्यक्तिमा खासै समस्या नदेखिने र देखिए पनि सामान्य हुने गर्छ ।’

चालु आवमै चौधरी थारु बाहुल्य क्षेत्र भएकाका अन्य पालिकामा पनि सिकलसेलको स्किनिङ्ग शिविर सञ्चालन गरिने उनले बताए । ‘यो रोगबाट चौधरी थारु समुदाय नै बढी प्रभावित छन् । जिल्लामा चौधरी थारु बाहुल्य क्षेत्रमा यो वर्ष ११ वटा पालिकामा स्किनिङ्ग गर्ने योजना हो ।’ उनले भने ‘हाल बजेट अभावका कारण ५ वटा पालिकामा मात्रै स्किनिङ्ग गरेका छौँ । सामाजिक विकास मन्त्रालयसँग बजेट माग गरेको छौँ । बजेट आउने वित्तिकै अन्य पालिकामा पनि शिविर सञ्चालन गर्छौँ ।’

परीक्षण र निदान हुन थालेपछि जिल्लामा सिकलसेलका बिरामीको सङ्ख्या बढ्दै गएको उनको भनाइ थियो । सरकारले सिलकलेल भएका बिरामीलाई १ लाखसम्मको उपचार गर्ने गरेको उनले बताए । उनले भने ‘बिरामीले जीवनभर उपचार गर्नुपर्ने भएकोले एक लाखले नपुग्ने बताउने गरेको र सीपमुलक तालीम दिएर आयआर्जनका कार्यक्रम गरिदिएको भए उपचारसँगै जीविकोपार्जमा सहज हुने बिरामीले बताउने गरेका छन् ।’ गत वर्ष जिल्लाका विभिन्न पालिकामा शिविरमार्फत २२ हजार ३ सय १९ जनाको रगत परीक्षण गर्दा ६ सय ७७ जनामा सिकलसेल र ३ हजार ७५ जनामा बाहक(ट्रेड) देखा परेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

 

  • सिकलसेलका बिरामी बढ्दै
बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.