• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १० घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

सुदूरपश्चिम प्रदेशलाई हराउँदै फाइनलमा पुग्यो आर्मी

  •   शुक्रबार, चैत ०२, २०८० मा प्रकाशित

काठमाडौँ- विभागीय टोली त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी ‘कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ को फाइनलमा पुगेको छ । आर्मी क्लब शुक्रबार खेलिएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ६३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको आर्मी क्लबले भने १९।१ ओभरमा पाँच विकेट गुमाएर विजय लक्ष्य पुरा गर्यो । आर्मी क्लबको जितमा बसिर अहमदले अर्धशतकीय योगदान गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले अविजित ५० रन बनाए । आक्रामक पाली खेलेका बसिरले केवल २८ बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काए ।

आर्मी क्लबका लागि ओपनर ब्याट्सम्यान सन्तोष कार्कीले पनि ३१ रनको योगदान गरे । विकेटकिपर ब्याट्सम्यान सन्तोषले २९ बलमा पाँच चौका पनि प्रहार गरे । अर्का ओपनर इमरान शेख भने शून्य रनमै पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान तृतराज दासले पनि टोलीको खातामा ३८ रन थपे । उनले ३२ बलमा सात चौका हिर्काएका थिए । सन्दीप रजाली १६ बलमा एक छक्काको मद्दतले १७ रन बनाउँदै आउट भए । तुल थापा १० रनमा अविजित रहे ।

आर्मी क्लबले अतिरिक्त रुपमा १३ रन पाएको थियो । सुदूरपश्चिम प्रदेशका बलर दीपक बोहराले दुई विकेट लिए । उनले चार ओभरमा ३३ रन खर्चिएका थिए । नरेन साउद र हेमन्त धामीले पनि एक–एक विकेट हात पारे । त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशका लागि तल्लो क्रमका ब्याट्सम्यान नारायण जोशीले अर्धशतकीय पाली खेलेका थिए । आठौँ नम्बरमा क्रिज समाल्न आएका नारायणले ५९ रन बनाए । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल २२ बलको सामना गरी ६ छक्का र चार चौका पनि हिर्काए ।

सुदूरपश्चिमको खातामा किरण ठगुन्नाले पनि ४३ रन थपे । छैटौँ नम्बरमा क्रिज समाल्न आएका किरणले ३२ बलको सामना गरी तीन छक्का र तीन चौका हिर्काए । नरेन भट्टले १५, दीपक बोहराले १४ र खड्क बोहराले ११ रन जोडे ।

सुदूरपश्चिमका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा केवल दुई रन पाएको थियो । आर्मी क्लबका बलर बसिर अहमदले चार विकेट लिए । उनले चार ओभरमा २३ रन खर्चिए । नितेश पटेलले पनि तीन विकेट हात पारे । उनले चार ओभरमा ३३ रन खर्चिए । सुमित श्रेष्ठले एक विकेट लिए ।

आर्मी क्लब समूह ‘ए’ को विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । समूहगत चरणमा आर्मीले आफूले खेलेको चारवटै खेलमा जित हासिल गरेको थियो । समूहगत चरणमा आफूले खेलेको सबै खेल जित्ने आर्मी एकमात्र टोली पनि हो । उक्त समूहबाट कर्णाली प्रदेश उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ ।

यसैगरी समूह ‘बी’ बाट लुम्बिनी विजेता र सुदूरपश्चिम प्रदेश उपविजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेका हुन् । समूहगत चरणमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशले तीन–तीन खेलमा जित हात पारेका थिए ।

 

  • फाइनलमा पुग्यो आर्मी
शुक्रबार, चैत ०२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १० घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.