काठमाडौं- नेपाल प्रहरीका २३ जना विभिन्न पदका प्रहरी फरार रहेका छन् । आज नेपाल प्रहरीको प्रधान कार्यालयले जारी गरेको सूचना अनुसार प्रहरी जवानदेखि सहायक निरिक्षकसम्मका २३ जना फरार रहेकाले हाजिर हुन आउनका लागि ७ दिने सूचना जारी गरेको छ ।