• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज १४, २०८३
☰
बुधबार, असोज १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • २. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ३. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ४. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ६. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ७. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ८. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • १०. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

परीक्षणका लागि पठाइयो औषधि

  •   बिहिबार, चैत २९, २०८० मा प्रकाशित

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले यो वर्षबाट टेण्डरबाट खरिद गरिएको औषधीको गुणस्तर परीक्षण गर्न थालेको छ । २०७९ देखि नै टेण्डर मार्फत औषधी खरिद गर्न थालेको उपमहानगरले यो वर्षदेखि औषधीको गुणस्तर परीक्षण गर्न थालेको हो ।

यो पटक टेण्डर मार्फत औषधी खरिद गर्दा ६१ प्रतिशत घटेर सप्लायर्सले औषधी उपलब्ध गराएको छ । टेण्डर गर्दा औषधी सस्तो हुने भए पनि गुणस्तर ’दयगत एकिन हुन उपमहानगरले गुणस्तर परीक्षण गर्न थालेको जनाएको छ ।

यो पटक खरिद गरिएको औषधीको नमुना संकलन गरेर स्पेसिफिकेसनअनुसार गुणस्तर भए÷नभएको पहिचान गर्न राष्ट्रिय औषधी प्रयोगशाला काठमाडौंमा औषधीको नमुना पठाइएको धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए । ‘धनगढीमा कोटेसनबाट औषधी खरिद नगरेर टेण्डर मार्फत खरिद गर्न थालिएको छ । अहिले खरिद गरिएको औषधी पनि परीक्षण गर्न काठमाडौं पठाएका छौँ ।’

धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षको सुरूमा पनि औषधी खरिद गर्न टेण्डर आह्वान गरेको थियो । उपमहानगरपालिकाले आर्थिक वर्षको सुरूमा ३८ लाखको औषधी खरिद गर्न खोलेको टेण्डरमा औषधी सप्लायर्सले ५८ प्रतिशत घटीमा औषधी उपलब्ध गराएका हुन् ।

यस्तै, गत माघमा दोस्रो पटक खोलेको औषधि खरिदको टेण्डरमा सप्लायर्सले ६१ प्रतिशत कममा टेण्डर हालेको छ । उपमहानगरले दोस्रो पटक निःशुल्क वितरण गर्ने २६ किसिमको औषधी खरिद गर्न ३३ लाख बजेट छुट्याएकोमा ६१ प्रतिशत कम अर्थात् ८ लाख ९१ हजारमा औषधी उपलब्ध गराउन नेपालगन्जको सिर्जना मेडिसिन सप्लायर्सले टेण्डर हात पारेको हो ।

कोटेसनमा औषधी खरिद गर्दा महंगो पर्न जाने तर टेण्डर गर्दा कम मूल्यमा बढी औषधी खरिद गर्न सकिएको धनगढी नगर प्रमुख गोपाल हमालले बताए । ‘पहिला कोटेसनमा औषधी खरिद हुन्थ्यो । अहिले टेण्डरमा खरिद गर्दा कम पैसामा बढी औषधी खरिद भएको छ,’ उनले भने, ‘टेण्डर गरेर खरिद गर्दा बचत भएको पैसा अन्य लोककल्याणकारी काममा खर्च गर्न मिलेको छ ।’

बोलपत्र आह्वान गरेर औषधी खरिद गर्दा सप्लायर्सहरूले घटाघटकमा बोलपत्र लगाउँदा खरिदकर्ताले मागेको औषधी सस्तो पर्न जान्छ । औषधी सस्तो भएर मात्रै नहुने गुणस्तर तोकिए अनुसार छ छैन भनेर पनि जाँच गर्नुपर्ने भएकाले सप्लायर्सले फागुन मसान्तसम्म उपमहानगरपालिकालाई उपलब्ध गराएको औषधी बिरामीहरूलाई वितरण गरिएको छैन । गुणस्तर परीक्षणमा औषधी ठिक छ भन्ने रिपोर्ट आएपछि मात्रै उपमहानगरले स्वास्थ केन्द्र तथा विशेषज्ञ वडा क्लिनिकमा अहिले खरिद गरेको औषधी वितरण गरिने नगर प्रमुख हमालले बताए ।

खरिद गरिएको औषधीको गुणस्तर जाँच गर्न चैत १ गते सबै किसिमको औषधीको नमुना संकलन गरेर राष्ट्रिय औषधि प्रयोगशाला बबरमहलमा औषधीको नमुना परीक्षणका लागि पठाइएको हो । गुणस्तर परीक्षणमा औषधी पास नभएको औषधी जफत गरेर सप्लायर्सलाई आवश्यक कारबाहीका लागि माथिल्लो निकायमा उपमहानगरले लेखी पठाउने भएको छ । गुणस्तर ठिक भए मात्रै सप्लायर्सले भुक्तानी पाउने छ । एक हप्ताभित्र परीक्षणका लागि पठाइएको नमुनाको नतिजा आउने नगर प्रमुख हमालले बताए ।

धनगढी उपमहानगरपालिकाले यो वर्षबाट खरिद गरिएको औषधीको पनि गुणस्तर परीक्षण पश्चात् मात्रै सप्लायर्सलाई भुक्तानी दिने भएको छ । यसअघि वडा कार्यालयहरूले जडान गरेका सडक बत्ती र ६ लेन सडकको स्मार्टलाइटको समेत प्रयोगशाला परीक्षण गरिएको थियो ।

 

  • पठाइयो औषधि
बिहिबार, चैत २९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चाडपर्वअघि अत्तरिया बजारमा अनुगमन तीव्र
डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला
सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय
निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने
सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो

समाचार

सबै

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • २.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ३.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ४.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

  • ५.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ६.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.