• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज १४, २०८३
☰
बुधबार, असोज १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • २. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ३. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ४. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ६. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ७. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ८. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ९. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

बाजुरामा विद्यार्थी घट्दा शिक्षक चिन्तित

  •   बुधबार, बैशाख ०५, २०८१ मा प्रकाशित

बाजुरा- बाजुराका अधिकांश विद्यालयलाई यो वर्षको नयाँ विद्यार्थी भर्ना अभियानमा कक्षा ६ र ९ मा विद्यार्थी कसरी ल्याउने भन्ने चिन्ता परेको छ । बुढीगङ्गा नगरपालिका र खप्तडछेडेदह गाउँपालिकालगायतका गाउँपालिकाले लिएको शैक्षिक सत्र २०८० को पालिकास्तरीय परीक्षामा कक्षा ५ र ८ का अधिकांश विद्यार्थी अनुत्तीर्ण भएपछि यो वर्ष यहाँका विद्यालयलाई ६ र ९ कक्षामा नयाँ विद्यार्थी भर्नाको चिन्ता परेको हो ।

धुरालसैन माविका लेखापाल धीरज नेपालीका अनुसार गत वर्ष कक्षा ६ मा ३२ र ९ मा २९ जना भर्ना भएका थिए । यो वर्ष ती कक्षामा विद्यार्थीको सङ्ख्यामा निकै कम हुने अवस्था छ । यो वर्षको नगरपालिकाले लिएको नगरस्तरीय परीक्षामा कक्षा ५, ६ र ८ का ११ जना मात्र उत्तीर्ण भएका छन् । कक्षा ५ का नौ र ८ का २७ जना ग्रेड वृद्धिमा परेका छन् । ती पनि सबै फेरि अनुत्तीर्ण भएपछि यो वर्ष कक्षा ६ र ९ मा कहाँबाट विद्यार्थी ल्याएर भर्ना गर्ने भन्ने चिन्ता लागेको धुरालसैन माविका लेखापाल नेपालीले बताए ।

यो समस्या धुरालसैनलाई मात्र होइन, यहाँका बुढीगङ्गा नगरपालिका र अन्य २० वटा विद्यालयलाई पनि उस्तै छ । नगरपालिकाले लिएको नगरस्तरीय परीक्षामा सहभागी भएका कक्षा ५ मा २१ र कक्षा ८ मा १३ वटा विद्यालयका दुईरचार जनाबाहेक सबै अनुत्तीर्ण भएपछि यी विद्यालयलाई पनि यो समस्या भएको हो ।

खप्तडछेडेदह गाउँपालिकाको काँडा, जयवागेश्वरी, डोगडी, आटीचौरलगायतका अधिकांश विद्यालय पनि यस्तै समस्या आएको छ । खप्तडछेडेदह गाउँपालिकाले लिएको कक्षा ५ र ८ को परीक्षामा धेरै विद्यार्थी अनुत्तीर्ण भएपछि ती विद्यालय यो समस्या आएको हो ।

यो वर्ष यहाँका अधिकांश विद्यालयमा गत वर्षकै तुलनामा कक्षा १ , २ , ३ , ४ , ५, ७, ८ र १० कक्षाका विद्यार्थी भर्ना हुने देखिए पनि ६ र ९ कक्षामा भने विद्यार्थी खोज्नुपर्ने अवस्था आएको छ । यी बेला बाजुराका २३७ वटा विद्यालयले शैक्षिक सत्र २०८१ को नयाँ विद्यार्थी भर्ना अभियान कार्यक्रम सुरु गरेका छन् ।

शैक्षिक सत्र २०८० को वार्षिक परीक्षाको चैतमै परीक्षाफल प्रकाशन गरेसँगै अहिले बाजुराको नौ वटा स्थानीय तहका विद्यालयले नयाँ भर्ना अभियान सुरु गरेको जिल्ला शिक्षा एकाइ समन्वय समिति बाजुराले जनाएको छ ।

  • शिक्षक चिन्तित
बुधबार, बैशाख ०५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चाडपर्वअघि अत्तरिया बजारमा अनुगमन तीव्र
डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला
सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय
निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने
सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो

समाचार

सबै

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • २.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ३.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ४.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

  • ५.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ६.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.