• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

शैल्यशिखरका दलित बस्तीमा धारा बने तर पानी छैन

  •   शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित

गाउँमा पानी ट्यांकी बनेको छ। घरनजिकै पानी धारा पनि बनेका छन्। तर, धारासम्म पानीको पाइप पुगेको छैन। स्थानीय धारा बन्दाको क्षण खुसी पनि बनेका थिए। तर, जब उपभोक्ता समिति अध्यक्षले काम सकियो भने तब स्थानीय चकित बने। यो प्रसंग हो, शैल्यशिखर नगरपालिका–३ को जुगेपानी बस्तीको।

३७ परिवार दलित समुदाय रहेको क्षेत्रमा ०६२/६३ मा खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयबाट खानेपानी पुर्‍याइएको थियो। तर, अहिले ती धारामा पानी छैन। निर्माणपछि मर्मतसम्भार भएको छैन।

‘अहिले स्थानीयले गाउँबाट झन्डै एक घण्टा हिँडेर पानी खानुपरेको छ,’ शैल्यशिखर नगरपालिका–३ का स्थानीय नवीनराम कामीले भने, ‘अहिलेको देथलाभन्दा एक घण्टा उकालो चढ्नुपर्छ। बाहिरबाट हेर्दा गाउँमा पानी पुगेको जस्तो देखिन्छ। तर, गाउँमा पुगेपछि धारामा पानी हुँदैन।’ यहाँ गैरदलित दुई परिवार मात्रै छन्।

घरमा एकजनाको दिनभरि ड्युटी पानी बोक्ने मात्र हुन्छ। गाउँसम्म पुग्न राम्रो बाटो बनेको छैन। ‘स्थानीय सरकार आएको पनि लामो समय भइसक्यो,’ उनले भने, ‘तर दलित बस्तीलाई हेपेकोहेपेई भयो,’ धारासम्म पाइप जडान गरिएको छैन। गाउँभन्दा झन्डै दुई किलोमिटर टाढा ओसिलबाट पानी ल्याइएको हो। पानीकै लागि पटक(पटक सरोकारवाला निकायलाई हारगुहार पनि भयो, तर समाधान कहीँबाट भएन,’ कामीले भने ।

बाहिरबाट आएर खानेपानी योजनाको काम पनि गर्छन्। तर, गाउँमा पानी नपुग्दै योजना फरफारक हुने गरेको स्थानीय पुन्टे कामी बताउँछन्। हाम्रा नाममा बजेट आए पनि अरूले नै स्वाहा पारेका छन्। हिउँदको वेला पानीको लागि निकै समस्या छ।

एकजनाले दिनभरि पानी बोक्ने मात्रै काम हुन्छ। भिरालो ठाउँमा बस्ती भएका कारण नजिक पानीको मुहान पनि छैन, पुन्टेले सुनाए। गाउँसम्म पुग्न सडक छैन। घोरेटो बाटोसमेत भर्खरभर्खरै प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत निर्माण भइरहेको छ।

शैल्यशिखर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष पदमबहादुर चन्द दलित बस्तीमा आफूले खानेपानी कार्यालयमा काम गर्दा खानेपानी योजना बनाए पनि अहिले मर्मत नहुँदा समस्या भएको सुनाउँछन्। उनले भने, ‘खानेपानी निकै समस्या छ।

अहिले त्यो क्षेत्रमा लिफ्टिङमार्फत खानेपानी पुर्‍याउने गरी योजना माग गरेको छु। खानेपानी समाधानको लागि खानेपानी विभागमा पहल भइरहेको छ।’ खानेपानी समस्याको बारेमा आफूले विभागमा पत्रचार गरेको र आगामी वर्षको बजेटमा पर्ने गरी पहल भएको वडाध्यक्ष चन्दले बताए।

 

  • धारा बने तर पानी
शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.