• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज १४, २०८३
☰
बुधबार, असोज १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • २. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ३. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ४. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ६. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ७. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ८. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ९. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • १०. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

सुदूरपश्चिम प्रहरी प्रमुख केसीद्वारा जिप्रका डडेल्धुराको स्थलगत निरीक्षण

  •   शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीले जिल्ला प्रहरी कार्यालय डडेल्धुराको स्थलगत निरीक्षण गरेका छन ।
निरीक्षणको क्रममा आज उनले कार्यालय भवन, सम्पूर्ण शाखाहरु, ब्यारेक,मेस तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै जिल्ला प्रहरी कार्यालय डडेल्धुरा तथा मातहतमा कार्यरत विभिन्न प्रहरी युनिटहरुका इन्चार्जहरुलाई आवश्यक निर्देशन समेत दिएको सुदूरपश्चिम प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उनले अपराध अनुसन्धान तथा नियन्त्रण कार्यमा कुनै कसिमिको प्रभावमा नपरी काम गर्ने र गैर व्यवसायिक कृयाकलापमा संलग्न नहुन ,यदी कुनै प्रहरी कर्मचारी संलग्न भएको पाइए कार्बाही गरिने उनले बताए । फैसला कार्यान्वयन, पेण्डिङ मुद्दाको अनुसन्धान तथा फरार अपराधी पक्राउ कार्यलाई विशेष प्राथमिकताका साथ प्रभावकारी ढंगले अघि बढाउन र सीमावर्ती अपराध तथा तस्करी नियन्त्रणमा शुन्य सहनशीलताको नीति अपनाई उपलब्धीमुलक ढंगले कार्य गर्न पनि उनले अनुरोध गरे ।

अबैध काठ पक्राउ,नियम विपरीत नदीजन्य पदार्थको उत्खनन्, अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउने कार्यलाई तीब्रता दिने , गुण्डागर्दी, जुवातास लगायतका सामाजिक अपराध नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन पनि उनले प्रहरीलाई निर्देशन दिए । उनले लागूऔषध नियन्त्रण कार्यलाई महाअभियानको रुपमा सञ्चालन गर्न ,
प्रहरी आचरण विपरीतका कार्य नगर्न, नेपाल प्रहरीको मिडिया नीति विपरीत हुने गरी सामाजिक सञ्जाल प्रयोग नगर्न समेत अनुरोध गरे । नागरिकको मानव अधिकार सम्मान गर्न, नागरिक मैत्री व्यवहार गर्न,हिरासतमा रहेका थुनुवा ओसार पसारमा तथा अन्य कानुनी प्रक्रियामा समेत भरपर्दो सुरक्षा व्यवस्था मिलाउन कुनै कसर बाँकी नराख्न पनि उनले आग्रह गरे ।

उनले गैर व्यवसायिक आर्थिक लाभको लागि कसैसंग साँठगाँठ र मिलेमतो नगर्ने,कुनै प्रहरी कर्मचारीहरुले गरेको पाईएमा कानूनी दायरामा ल्याइने समेत बताए ।

व्यक्तिगत पीरमर्का गुनासाहरु निर्धारित मापदण्ड अनुरुप अघि बढाउन,समन्वयात्मक,सहभागितामुलक र जनमुखी प्रहरी सेवामा समर्पित रही उच्च अनुशासनका साथ कार्य गर्ने निर्देशन समेत दिए । साथै जिल्ला प्रहरी कार्यालयको नरीक्षण पश्चात जिल्ला सुरक्षा समितिको वैठकमा सहभागी भई जिल्लाको समग्र बस्तुस्थिति एवं सुरक्षाकर्मीहरुको परिचालनको बारेमा समेत जानकारी लिइ जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई शान्ति सुरक्षा अमन चयन कायम गर्ने बारे आवश्यक निर्देशन समेत दिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान: ४९ हजार ९१४ जनाले लगाए खाेप
चाडपर्वअघि अत्तरिया बजारमा अनुगमन तीव्र
डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला
सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय
निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने
सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता

समाचार

सबै

धनगढीमा जेई खोप अभियान: ४९ हजार ९१४ जनाले लगाए खाेप

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

धनगढीमा जेई खोप अभियान: ४९ हजार ९१४ जनाले लगाए खाेप

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • २.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ३.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ४.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ५.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ६.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.