• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ८. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

आगलागीबाट ३ जिल्लामा ११ लाखको धनमाल जलेर नष्ट,एक जनाको मृत्यु

  •   शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित

कैलाली- सुदूरपश्चिम प्रदेशका ३ जिल्लामा आगलागीबाट ११ लाख बराबरको धनमाल जलेर नष्ट हुनुका साथै एक जनाको मृत्यु भएको छ । कैलाली,कञ्चनपुर र डडेल्धुराका विभिन्न स्थानमा भएको आगलागीबाट सो बराबरको धनमाल जलेर नष्ट हुनुका साथै एक जनाको मृत्यु भएको हो ।

कैलालीको गोदावरी नगरपालिका–८ बस्ने टीकाराम जोशीको काठले बनेको १ तले कच्ची घरमा दिउँसो विद्युत मिटर बक्स सर्ट भई अचानक आगलागी हुँदा पाँच लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो दमकलको सहयोगमा नियन्त्रणमा आएको जनाइएको छ । जिल्लाको जोशीपुर गाउँपालिका–१ बस्ने नन्दन बोहराले संचालन गरेको कुखुरा फर्ममा शुक्रबार दिउँसो सडक किनारामा रहेको विद्युतको पोलबाट अचानक तार सर्ट हुँदा भएको आगलागीबाट फर्ममा रहेका ४ क्विन्टल कुखुरा जलेर अन्दाजी दुईलाख बराबरको क्षती भएको छ ।

भजनी नगरपालिका–२ पल्टुपुर बस्ने कृष्ण बुढाको गहुँ काटेको खेतमा भुसामा आगलागी हुँदा हावाका कारण सोही ठाउँ बस्ने जीतबहादुर विक र रामलखन चौधरीको काठ, खरले बनेको भुईतले कच्ची घरमा शुक्रबार आगलागी हुँदा एकलाख असी हजार बराबरको धनमाल नष्ट भएको छ । त्यस्तैै जानकी गाउँपालिका–९ को पूर्वी खैरीफाँट बस्ने रमेश जैशीको खरले छाएको गाईगोठमा आगलागी हुँदा पचाँस हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–५ बस्ने बाहाली रानाको चार कोठे पक्की घरमा रहेको स्टेप्लाजर सर्ट हुँदा दुईलाख बराबरको धनमाल जलेर नष्ट भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ बस्ने नरेश ठगुन्नाको एक तले काठले बनेको कच्ची बाख्राको गोठमा आगलागी हुदा एक लाख पचास हजारको धनमाल जलेर नष्ट भएको छ ।

डडेल्धुराको आलिताल गाउँपालिका–५ सिराडी बस्ने अम्बिका सार्कीको ३ कोठे २ तले काठले बनेको खरले छाएको घरमा नजिकै रहेको बालवान सामुदायिक वनमा लागेको आगोले आगलागी हुँदा घरमा रहेका सबै धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । आगलागीबाट मानवीय तथा चौपायाको क्षती नभएको र अन्य क्षतीको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । डडेल्धुराको नवदुर्गा गाउपालिका–३ बस्ने ६२ बर्षको चन्द्रे चुनारा खेतबारीको घेरबारका लागि झिग्रा काट्ने क्रममा सोही ठाउँ बस्ने दिपकराज उप्रेतीको खरबारीमा लगाएको आगोमा लडी घटना स्थलमा मृत्यु भएको प्रहरी जनाएको छ ।

  • आगलागी
शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.