• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ८ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ८. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

जिल्ला लिग फुटबलको ट्रफी अनावरण

  •   शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित

कैलाली- कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडस्थित खेल मैदानमा जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको छ । वैशाख २८ गते हुने प्रतियोगिताको शनिबार नेपाली फुटबल टोलीका पूर्व कप्तान राष्ट्रिय खेलाडी हरि खड्काले ट्रफी अनावरण गरेका छन् ।

ट्रफी अनावरण गर्दै पूर्व कप्तान खड्काले खेलले व्यक्तिलाई अनुशासित बनाउनुको साथै राष्ट्रलाई चिनाउने काम गर्ने भएकाले फुटबल खेलमा खेलाडीको आकर्षण बढाउन र फुटबल खेलको विकासका लागि स्था
नीय सरकारको सहयोग आवश्यक रहेको बताए ।

ट्रफी अनावरण कार्यक्रममा कैलाली जिल्ला लिग फुटबल सङ्घका अध्यक्ष अनिल मल्लले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को दीर्घकालीन फुटबल खेलको विकासको नीतिअनुरूप फुटबल खेल विकास र खेलाडीको विकासका लागि निरन्तर प्रतियोगिता हुँदैआएको बताए ।

अनावरण कार्यक्रममा घोडाघोडी नगरपालिका नगर प्रमुख खडकबहादुर रावतले खेल र खेलाडीको विकासका लागि स्थानीय सरकारबाट सक्दो सहयोग रहने बताए । उनले घोडाघोडी नगरपालिका विभिन्न विद्यालय स्तरमा राम्रा खेलाडी उत्पादन हुँदैआएको बताए ।

प्रतियोगिताको कैलाली जिल्ला फुटबल सङ्घको आयोजनामा हुने भएको छ । जिल्ला फुटबल सङ्घका महासचिव ललित मिश्रले वैशाख २८ गतेदेखि ज्येष्ठ १२ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिए ।

उनले ‘ए’ डिभिजनका सात, ‘बी’ डिभिजनका छ, क्वालीफायर्सका छ टिम प्रतियोगितामा भागलिने बताए । २१ टिमको ४२ खेल हुने भएको छ । कैलाली जिल्लाका विभिन्न क्लबबाट प्रतियोगितामा खेलाडीले भाग लिनपाउने भएका छन् ।

प्राय जाडोमा हुने फुटबल प्रतियोगिता एन्फाका कारण केही पछाडि ढकेलिएको जनाउँदै गर्मी मौसमा साँझ र बिहानको समयमा प्रतियोगिता हुने जनाइएको छ ।

प्रतियोगितामा पहिलो पटक पुरस्कारको समेत व्यवस्था गरिएको छ । जिल्ला फुटबल सङ्घका उपाध्यक्ष एवम् प्रतियोगिता समितिका संयोजक कुमारबहादुर शाहीले ‘ए’ डिभिजनमा प्रथम हुनेलाई ७५ हजार र द्वितीय हुनेलाई ३७ हजार पाँचसय दिने व्यवस्था मिलाइएको बताए । त्यसैगरी ‘बी’ डिभिजनमा प्रथमलाई ५० हजार र द्वितीयलाई २५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ ।

घोडाघोडी नगरपालिका प्रवर्द्धक रहेको प्रतियोगिताको स्थानीय आयोजकको रूपमा घोडाघोडी क्लब रहेको छ । ट्रफी अनावरण कार्यक्रममा अखिल नेपाल फुटबल सङ्घका हेड अफ कोच सन्चिव सिंह, सङ्घका केन्द्र, जिल्लाका पदाधिकारी, खेलाडीलगायतको उपस्थिति थियो ।

  • ट्रफी अनावरण
शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ८ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.