• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज १५, २०८३
☰
बिहिबार, असोज १५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • २. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ४. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ६. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ७. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ८. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ९. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

दैजी-जोगबुडा सडक : बजेट अभावले रोकियो काम

  •   शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित

काठमाडौँ- कञ्चनपुरको दैजी र डडेल्धुराको जोगबुडा जोड्ने सडकखण्ड निर्माणका लागि विनियोजन गरिएको ३० करोड बजेट ‘फ्रिज’ हुने अवस्था आएको छ। चालु आर्थिक वर्षमा संघीय सरकारले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत सो खण्डका लागि बजेट विनियोजन गरे पनि हालसम्म ठेक्का आह्वानकै प्रक्रिया समेत शुरु भएको छैन।

सो खण्डमा प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालयबाट ठेक्का सम्झौता जारी भएकाले पूरक ठेक्का आह्वान गर्न नसकिने अवस्था भएकाले बजेट फ्रिज जाने सडक विभाग डोटीका सूचना अधिकारी रामचन्द्र जोशीले जानकारी दिए।

उनले भने, ‘चालु आर्थिक वर्षमा ३० करोड बजेट विनियोजना गरिएको हो। तर प्रदेशको ठेक्का पहिल्यैदेखि कायम रहेकाले हामीले पूरक ठेक्का आह्वान गर्न सकेनौँ। साइट प्याक भएकाले हाम्रो तर्फबाट बजेट फ्रिज भएको विवरण पठाउछौँ। अरु योजनामा रकमान्तर गर्ने विषय सम्बन्धित मन्त्रालयकै हातमा हुन्छ।’

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्न भीमदत्त राजमार्गको विकल्प मानिएको दैजी-जोगबुडा सडकखण्ड अन्तर्गत दुई खण्डमा निर्माण जारी छ। २०७४ सालमा दुई खण्डमा ठेक्का आह्वान गरेर काम भइरहेको थियो। तर अहिले दुवै खण्ड अलपत्र छन्।

दैजी–लिपना खण्डमा १३ किलोमिटर सडकमा नार्गाजुन कन्स्ट्रक्सनले २१ करोड रुपैयाँमा निर्माणको जिम्मेवारी पाए पनि काम कछुवा गतिमा छ। आठ किलोमिटर सडक कालोपत्र भए पनि केही वर्षअघि पहिरोले सडकसँगै नाली, तारजालीलगायत संरचना भत्काएको थियो। अहिले बजेट अभावमा काम निकै सुस्त छ।

जोगबुडा-लिपना खण्डको अवस्था पनि उस्तै छ। २०७४ सालमै राजेन्द्र शर्मा जेभीसँग २१ करोड ३६ लाखमा २०७७ सालमै काम गर्नेगरी ठेक्का सम्झौता भएको थियो। दोस्रोपटक थपिएको म्याद गत वर्ष असारमै सकिएर २०८२ असार मसान्तसम्म तेस्रोपटक म्याद थप भएको थियो। तर पूर्वाधार कार्यालयसँग बजेट हुँदा ठेकेदार कम्पनीले काम गरेन। अहिले कार्यालयसँग बजेट छैन। तर ठेकेदार कम्पनीले काम गर्न खोजिरहेको छ।

पूर्वाधार विकास कार्यालय डडेल्धुराका निमित्त प्रमुख नवराज रावलले भने,‘ हामीसँग बजेट हुँदा ठेकेदर कम्पनीले ढिलासुस्ती गर्‍यो। पटक-पटक हाम्रो ताकेता पछि अहिले ठेकेदारले काम गर्न खोजिरहेको छ। तर हामीसँग पैसा छैन। फगुनसम्म चार करोड बजेट थियो। तर चिर्किट्टे खण्डमा पठाइसक्यौँ।’

३७ करोड ६२ लाख कुल लागत अनुमान रहेको यो खण्डमा ठेकेदार कम्पनीलाई ६ करोड ६० लाख भुक्तानी गरिएको छ भने भौतिक प्रगति ४० प्रतिशत छ। अहिले परशुराम नगरपालिका-९ गाइबाधे बजारदेखि पाँच किलोमिटर माथिसम्म कालोपत्रका लागि सडक ग्राभेल गरएको छ। तर, बजेट अभावले काम रोकिएको छ।

  • दैजी-जोगबुडा सडक
शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
शनिवारीय महिला उद्यम बजार असोज २४ गतेदेखि पुनः सञ्चालन हुने
खोलामा पुल बन्यो, जाने बाटो छैन
देउवा पक्षको वडा अधिवेशन आज
कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित
पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा
लागूऔषधसहित ५ जना पक्राउ

समाचार

सबै

शनिवारीय महिला उद्यम बजार असोज २४ गतेदेखि पुनः सञ्चालन हुने

खोलामा पुल बन्यो, जाने बाटो छैन

देउवा पक्षको वडा अधिवेशन आज

कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

शनिवारीय महिला उद्यम बजार असोज २४ गतेदेखि पुनः सञ्चालन हुने

खोलामा पुल बन्यो, जाने बाटो छैन

देउवा पक्षको वडा अधिवेशन आज

कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • २.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ४.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ५.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

  • ६.
    सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.