• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज १५, २०८३
☰
बिहिबार, असोज १५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • २. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ४. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ६. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ७. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ८. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ९. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

चरित्र हत्या गरेको प्रति गम्भीर ध्यानाकर्षण भयो : पूर्व वडाध्यक्ष अधिकारी

  •   शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित

कैलाली । धनगढी उपमहानगरीपालिका वडा नं. १८ का पूर्व वडाअध्यक्ष मुरारी अधिकारीले केही व्यक्तीले सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने खालका भ्रामक प्रचारबाजी गर्दै गरेको बताएका छन ।

नेकपा एमालेबाट बिजयी हालका वडाअध्यक्ष भुवन रिजालले आफू बिरुद्ध तथ्यलाइ तोडमोड गरि पूर्व वडाअध्यक्षले १२ लाख खाएर सिफारिस दिएको कुरा वडा कार्यालयमा भएको छलफलमा स्वीकारेको भ्रामक प्रचार सामाजिक सञ्जालमा पोष्ट गरी चरित्र हत्या गर्ने गरेको प्रति आप्mनो गम्भीर ध्यान आर्कषण भएको अधिकारीले बताए ।

आज एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै उनले सोको जानकारी गराएका हुन । ‘मेरो कुप्रचार गाउँटोलमा भन्दै हिड्ने गरेका छन । सामाजिक संजालको दुरुपयोग गरेका छन’,उनले भने । राजनितिक प्रतिषोध साँध्ने दुस्प्रयास गरिरहेका छन । खल पात्रहरुका कारण आम सर्वसाधाण जनसमुदायको मन मस्तिष्कमा आशंकाको डढेलो लागेको हुँदा यसलाई निभाउन वास्तविकता पस्कने कोशिस गरेको बिज्ञप्तीमा भनिएको छ ।

‘जनप्रतिनिधि जस्तो गरिमामय जिम्मेवारी सम्हालेको व्यक्तीले नै मेरा बिरुद्ध बिष बमन गर्दै हिड्ने र सामाजिक सञ्जालमा झुटको खेती गरेर मेरो चरित्र हत्या गर्ने जस्तो निष्कृष्ट कार्य गरेको घटनाले मलाई निकै गम्भिर बनाएको छ’, अधिकारीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
अधिकारीले विज्ञप्तीमा भनेका छन्, आफुले भोगचलन गर्दै गरेको जग्गा बिक्री गरे बाफत ६ जनाले २।२ लाख लिएको सहमती सहित निवेदन दिएकोले ती व्यक्तीहरुको नाम नै किटान गरी सिफरिस दिएको कुरा सार्वजनिक गरिएको उतm सिफारिस पढ्दा नै स्पष्ट हुन्छ ।

‘धनगढी १८ मा पर्ने भू.पू शैनिक बस्ती भित्र पर्ने सुकुम्बासी आयोगले पुर्जा वितरण गरेको भन्दा बाहेकको ईन्द्रमाया अधिकारी,टेक बहादुर थापा, भान कुमारी थापा मगर,राधाकृष्ण अधिकारी र पुर्ण बहादुर कार्कीले भोग चलन गर्दै आएको ऐलानी पर्ति जग्गाको मात्र सिफारिस गरिएको कुरा स्पष्ट हुँदा हँुदै केही व्यतिmहरुले त्यस्लाई बुझ पचायर पैसा खाएर सिफारिस गर्यो भन्दै कुप्रचार गरेकोमा म खेद प्रकट गर्दछु’ बिज्ञप्तीमा भनिएको छ ।

‘पुष्टी गर्न चुनौती पनि दिन चाहान्छु । स्मरण होस् त्यहाँ कुनै कित्ता उल्लेख गरिएको छैन र निवेदकहरुले आपसी लेनदेनको सहमती सहित अदालतको आदेश संलग्न गरि निवेदन दिएकोले उक्त आदेश अनुसार सिफारिस गरिएको हो ।’उनले भनेका छन् । ‘मालपोतको सूचना निकाल्दा पनि ती ६ जना व्यतmीको ६ वटा कित्ता मात्र उल्लेख गर्नुपर्नेमा अन्धाधुन्द कित्ताहरु राखि सूचना निकालेको र उतm सुचना वडा कार्यालयले समयमै सार्वजनिक नगरी लुकाएको पाइएकोले मालपोत कार्यालय र वडा कार्यालय समेतको मिलेमतोमा जग्गा दलालहरुको वास्तबिक अनुहार छिट्टै स्पष्ट हुनेछ’ बिज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा यसरी सामाजिक सञ्जालको दुरुपयोग गरी अरुको चरित्र हत्या गर्नेहरुलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायले पहल गरोस भन्ने माग पनि गरिएको छ ।

No description available.

  • वडाध्यक्ष अधिकारी
शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
शनिवारीय महिला उद्यम बजार असोज २४ गतेदेखि पुनः सञ्चालन हुने
खोलामा पुल बन्यो, जाने बाटो छैन
देउवा पक्षको वडा अधिवेशन आज
कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित
पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा
लागूऔषधसहित ५ जना पक्राउ

समाचार

सबै

शनिवारीय महिला उद्यम बजार असोज २४ गतेदेखि पुनः सञ्चालन हुने

खोलामा पुल बन्यो, जाने बाटो छैन

देउवा पक्षको वडा अधिवेशन आज

कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

शनिवारीय महिला उद्यम बजार असोज २४ गतेदेखि पुनः सञ्चालन हुने

खोलामा पुल बन्यो, जाने बाटो छैन

देउवा पक्षको वडा अधिवेशन आज

कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • २.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ४.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ५.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

  • ६.
    सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.