• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज १५, २०८३
☰
बिहिबार, असोज १५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ६. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ७. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ८. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ९. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

बस पार्किङ सडक छेउछाउ

  •   सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित

बाजुरा- बाजुराको सदरमुकाम मार्तडीमा सडकको छेउछाउमै बस पार्किङ गरिने गरेको छ । बसपार्क नबनेपछि छोटो तथा लामो दुरीका सवारीसाधन सडकको छेउछाउमै पार्किङ गर्नुपर्ने बाध्यता छ ।

सदरमुकाम मार्तडीमा बस पुग्न थालेको करिब ११ वर्ष भए पनि अझै बसपार्कको व्यवस्था नहुँदा गाडी सडकमै पार्किङ गर्नु परेको गाडी साहु रामचन्द्र गिरीले बताए । उनले भने, “अहिले देशका विभिन्न सहरदेखि लामो दुरीका १० वटा सवारीसाधान दैनिक सदरमुकाम मार्तडी पुग्ने गरेका छन् । मार्तडीमा बस आउँछन् तर बसपार्क छैन ।’’

ती सवारीसाधनलाई अन्य कतै राख्ने ठाउँ नभएपछि बाध्यताले सडकमै पार्किङ गर्नु परेको गिरीले बताए । काठमाडौँबाट एक, नेपालगन्जबाट एक, महेन्द्रनगरबाट चार, धनगढीबाट तीन, अत्तरियाबाट एक गरी दैनिक १० वटा बस मार्तडी पुग्ने गरेका छन् ।

यहाँ पुग्ने साना तथा ठुला सवारीसाधन नेपाल टेलिकम, तुफानडाँडा र गैरी बजार क्षेत्रको सडक किनारामा पार्किङ हुने गरेका छन् । २०७० साल फागुन १४ देखि मार्तडीमा बस सेवा सुचारु भए पनि बसपार्क नहुँदा बस सडक छेउमै पार्किङ हुने गरेका हुन् । बसपार्क नहुँदा सवारीसाधन सडकको छेउमै पार्किङ गर्दै आएको मार्तडीको गैरीबजार टिकट काउन्टरका प्रमुख जीवन थापाले बताए । यसरी गाडी सडकमै पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको छ ।

मालिका, रिठा, बेतालमाण्डौ, बाम्का, फालासैन, ताँप्रिसेरा, बल्देलगायतका स्थानमा पनि बस राख्ने ठाउँ नभएको स्थानीय ताकल बोहराले बताए । साँफे–मार्तडी राजमार्ग अन्तर्गत बाजुराको इकटिगाडदेखि मार्तडीसम्म सडक कालोपत्रे भए पनि बसपार्क बन्न सकेको छैन ।

सवारीसाधन सडकमा पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यहाँ सहज र व्यवस्थित हुने गरी बसपार्क निर्माण गर्ने योजना रहेको बडीमालिका नगरपालिकाका प्रमखु अम्मर खड्काले बताए । गोरखापत्रबाट

  • सडक छेउछाउ
सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी
नगर उपप्रमुख बम कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित
कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा विजयी सुनिता रानाले दिइन् मतदातालाई धन्यवाद
शनिवारीय महिला उद्यम बजार असोज २४ गतेदेखि पुनः सञ्चालन हुने
खोलामा पुल बन्यो, जाने बाटो छैन
देउवा पक्षको वडा अधिवेशन आज

समाचार

सबै

युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

नगर उपप्रमुख बम कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा विजयी सुनिता रानाले दिइन् मतदातालाई धन्यवाद

शनिवारीय महिला उद्यम बजार असोज २४ गतेदेखि पुनः सञ्चालन हुने

युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

नगर उपप्रमुख बम कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा विजयी सुनिता रानाले दिइन् मतदातालाई धन्यवाद

शनिवारीय महिला उद्यम बजार असोज २४ गतेदेखि पुनः सञ्चालन हुने

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ५.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ६.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.