• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज १५, २०८३
☰
बिहिबार, असोज १५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ६. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ७. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ८. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ९. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

चरित्र हत्या गर्ने ३ जना व्यक्तीको नाममा किटानी जाहेरी

"पूर्व वडाध्यक्ष अधिकारी भन्छन्–सिफारिस गरेको हुँ,दोषी छैन् "
  •   सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित

कैलाली- धनगढी उपमहानगरपालिका–१८ फूलबारीका पूर्व वडाध्यक्ष मुरारी अधिकारीले आफ्नो चरित्र हत्या गरेको भन्दै ३ जना व्यक्तिको नाममा किटानी जाहेरी दिएका छन् ।

आज फूलबारीमा पत्रकार सम्मेलनको आयोजना गरी उनले सोको जानकारी दिएका हुन् । केही दिन यता वर्तमान वडा अध्यक्ष भुवन रिजाल, एमाले पार्टीका जिल्ला सदस्यहरु कृष्णकुमार पाण्डेय र सुरज परियारले आफ्ना नाम जोडेर सामाजिक सञ्जालको प्रयोग गर्दैे साबिक फूलबारी वडा नं. ५ हाल धनगढी–१८ मा पर्ने भूपू सैनिक बस्तीभित्र पर्ने जग्गा बिक्रीमा १२ लाख खाएको आरोप लगाएपछि आफूले जिल्ला प्रहरी कार्यालय कैलालीमा आइतबार किटानी जाहेरी दिएको बताए ।

उनले भने ‘म वडा अध्यक्ष हुँदा भूपू सैनिक बस्ती भित्र पर्ने सुकुम्बासी आयोगले पूर्जा वितरण गरेको भन्दा बाहेकको ईन्द्रमाया अधिकारी,टेकबहादुर थापा, भानकुमारी थापा मगर, राधाकृष्ण अधिकारी र पूर्णबहादुर कार्कीले भोगचलन गरेको ऐलानी प्रति जग्गा बिक्री गरे बाफत ६ जनाले दुई÷दुई लाख लिएको सहमति सहित वडा कार्यालयमा निवेदन दिएपछि ती व्यक्तीहरुको नाम किटान सहित सिफारिस दिएको हुँ।’

No description available.

No description available.

उनीहरुले १२ लाख खाएर अधिकारीले सिफारिस दिएको कुरा वडा कार्यालयमा भएको छलफलमा स्वीकारेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गर्ने र गाउँ टोलमा भन्दै हिनेका कारण आफनो चरित्र हत्या गर्ने खालको निकृष्ट कार्य गरेको भन्दै वर्तमान अध्यक्षसहित तीन जनाको नाममा किटानी जाहेरी दिएको उनले बताए ।

धनगढी उपमहानगरपालिका–१९ फूलबारीमा बस्दै आएका राधा कृष्ण अधिकारीले भूपू सैनिक बस्तीभित्र पर्ने १० कट्ठा ऐलानी जग्गा विसं.२०४६ सालबाट ६ जना व्यक्तिले भोग चलन गर्दै आएको र पछि सो जग्गा १२ लाखमा बेचेको बताए । सो रकमबाट ६ जनाले दुई÷दुई लाखका दरले भाग हालेर लगेको साँचो हो’, उनले भने ‘यसमा पूर्व वडा अध्यक्ष अधिकारीको कुनै मिलोमतो छैन ।’ जग्गा बेचेको दुई बर्ष पछि खोलो आइ बगाएको पनि उनले बताए । हाल १८ पच्चिस घरमा बस्दै आएका पूर्णबहादुर कार्कीले आफूले उपभोग गर्दै आएको जमिन बेच्दा पूर्व वडा अध्यक्षलाई दोष दिन नमिल्ने बताए ।

सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी
नगर उपप्रमुख बम कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित
कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा विजयी सुनिता रानाले दिइन् मतदातालाई धन्यवाद
शनिवारीय महिला उद्यम बजार असोज २४ गतेदेखि पुनः सञ्चालन हुने
खोलामा पुल बन्यो, जाने बाटो छैन
देउवा पक्षको वडा अधिवेशन आज

समाचार

सबै

युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

नगर उपप्रमुख बम कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा विजयी सुनिता रानाले दिइन् मतदातालाई धन्यवाद

शनिवारीय महिला उद्यम बजार असोज २४ गतेदेखि पुनः सञ्चालन हुने

युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

नगर उपप्रमुख बम कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा विजयी सुनिता रानाले दिइन् मतदातालाई धन्यवाद

शनिवारीय महिला उद्यम बजार असोज २४ गतेदेखि पुनः सञ्चालन हुने

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ५.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ६.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.