• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज १५, २०८३
☰
बिहिबार, असोज १५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ६. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ७. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ८. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ९. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

चार वर्षको अवधिमा लागुऔषध मुद्दामा एक हजार ३१८ जना पक्राउ

  •   सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित
धनगढी-कैलालीमा लागुऔषधसम्बन्धी मुद्दामा करिब चार वर्षको अवधिमा एक हजार ३१८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७÷०७८ देखि चालु आर्थिक वर्षको १० बैशाखसम्ममा यहाँ लागुऔषधसम्बन्धी नौ सय १४ वटा मुद्दा अदालतमा दर्ता भएका छन् ।
लागुऔषधका प्रयोगकर्ता र कारोबारी पक्राउ पर्ने तथा अदालतमा लागुऔषधसम्बन्धी मुद्दा दर्ता हुने संख्या बर्षेनि बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा लागुऔषधसम्बन्धी ९१ वटा मुद्दामा ८९ जना पक्राउ परेका थिए । चालु वर्षको बैशाख मसान्तसम्म मात्र दुई सय ७५ वटा मुद्दा अदालतमा दर्ता भएका छन् भने २४ महिलासहित तीन सय ९२ जना पक्राउ परेका छन् ।
आर्थिक वर्ष २०७८÷०७९ मा तीन सय १५ जना पक्राउ पर्नुका साथै लागुऔषधका मुद्दाको संख्या दुई सय एक पुगेको थियो । त्यस्तै आर्थिक वर्ष २०७९÷८० मा तीन सय ४७ वटा मुद्दामा पाँच सय २२ जनालाई पक्राउ गरिएको प्रहरीको तथ्यांक छ । पक्राउ पर्नेमा एक सय ३५ जनाभन्दा बढी महिला छन् ।
प्रहरीले लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राखेर सक्रियता बढाएपछि पक्राउ पर्नेको संख्या बढ्न थालेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रबहादुर बोहराले लागुऔषधको मुद्दामा पक्राउ पर्नेमध्ये अधिकांश १५ देखि २५ वर्ष उमेर समूहका युवायुवती रहने गरेको बताए । गलत संगत र चेतनाको अभावले लागुऔषधको प्रयोग बढीरहेको उनले बताए ।
प्रहरीका अनुसार सबैभन्दा बढी प्रयोग र कारोबार खैरो हेरोइनको हुने गरेको छ । सीमावर्ती भारतीय क्षेत्रमा सहज उपलब्ध हुने र खुला सीमानाका कारण लुकीछिपी आयात हुने भएकाले खैरो हेरोइन कारोबार बढी हुने प्रहरी नायब उपरीक्षक बोहराले बताए । करिब चार वर्षको अवधिमा प्रहरीले यहाँ करिब एक किलो ८७३ खैरो हेरोइन बरामद गरेको छ । त्यस्तै चरेस, नाइट्राभेट, स्पास्मोलगायत लागुऔषधको रुपमा प्रयोग हुने गरेको प्रहरीले जनाएको छ ।
‘खुला सीमानाका कारण लागुऔषध नियन्त्रण गर्न चुनौती छ’ प्रहरी नायब उपरीक्षक बोहराले भने, ‘यसलाई नियन्त्रण गर्न राज्यका अन्य निकाय र समाजको सहयोग आवश्यक छ ।’ चरेसबाहेक सबैजसो लागुऔषध भारतबाट आउने भएकाले नेपाल प्रहरीले भारतीय प्रहरीसँग मिलेर लागुऔषध नियन्त्रणको प्रयास गरिरहेको उनले बताए ।
भारतसँग खुला सीमाना जोडिएकाले लुकीछिपी लागुऔषध ल्याउने गरिएको पाइन्छ । लागुऔषधका कारण आपराधिक घटना पनि बढेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अधिकांश आपराधिक घटनामा लागुऔषध प्रयोगकर्ताको संलग्नता पाइने गरेको छ ।
लागुऔषधका प्रयोगकर्ता बढ्दै गएपछि प्रहरीले सुदूरपश्चिमभरिनै लागुऔषधविरुद्धको अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत कारोबारीलाई पक्राउ गरेर आपूर्तिको जालो भत्काउने, विद्यालय तथा क्याम्पसहरुमा युवायुवतीलाई लागुऔषधबारे सचेत गर्नेलगायतका कार्य प्रहरीले गरिरहेको छ । सुदूरपश्चिममा भारतसँग सीमा जोडिएका कैलाली र कञ्चनपुरमा लागुऔषध तुलनात्मकरुपमा लागुऔषधको कारोबार बढी हुने गरेको छ ।

  • चार वर्षको अवधिमा लागुऔषध मुद्दामा एक हजार ३१८ जना पक्राउ
सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी
नगर उपप्रमुख बम कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित
कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा विजयी सुनिता रानाले दिइन् मतदातालाई धन्यवाद
शनिवारीय महिला उद्यम बजार असोज २४ गतेदेखि पुनः सञ्चालन हुने
खोलामा पुल बन्यो, जाने बाटो छैन
देउवा पक्षको वडा अधिवेशन आज

समाचार

सबै

युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

नगर उपप्रमुख बम कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा विजयी सुनिता रानाले दिइन् मतदातालाई धन्यवाद

शनिवारीय महिला उद्यम बजार असोज २४ गतेदेखि पुनः सञ्चालन हुने

युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

नगर उपप्रमुख बम कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा विजयी सुनिता रानाले दिइन् मतदातालाई धन्यवाद

शनिवारीय महिला उद्यम बजार असोज २४ गतेदेखि पुनः सञ्चालन हुने

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ५.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ६.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.