• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज १५, २०८३
☰
बिहिबार, असोज १५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ६. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ७. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ८. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ९. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

विश्व शान्तिका लागि समाजवादी आन्दोलन : भरत बम

  •   बिहिबार, जेठ १०, २०८१ मा प्रकाशित

बाजुरा- नेपाल कम्युुनिष्ट पार्टी (विप्लव) का सुदूरपश्चिम प्रदेश ईन्चार्ज भरत बम (भरत सी) ले अबको युद्ध विश्वशान्ति र समाजवाद उन्मुख हुने बताएका छन् । मंगलवार बाजुराको सदरमुका मार्तडीमा पत्रकार सम्मेलन मार्फत उनले यसो धारणा राखेका हुन् ।

नेपालको लामो राजनीतिक आन्दोलन पश्चात राजतन्त्रात्मक सामान्तवादको समाप्त भयो ।गणतन्त्र आएपछि पनि जनताको जीवनशैलीमा परिवर्तन आएन । देशमा युगिन परिवर्तन भयो। तर ,जनताको जीवनशैलीमा परिवर्तन नआउँदा अब शिभिलवारका माध्यामबाट शान्तिपूर्ण जनआन्दोलन आजको आवस्यकता रहेको उनले बताए ।

पार्टी प्रशिक्षण पछि आयोजना गरिएको पत्रकार सम्मेलनमा शुदुपश्चिम प्रदेश ईन्चार्ज सीले विगतको शशस्त्र दन्द्व र १९ दिने जनआन्दोलनले देशमा युगिन परिवर्तन ल्याएपनि जनताको जीवनशैलीमा कुनै परिवर्तन नभएको नकरात्मक परिस्थतीले जनतालाई निराश बनाएको। देश भरष्टाचारीको अखाडा बन्दै गएको । एम सिसि परियोजनाको माध्यमबाट विदेशी साम्राज्यवादी शक्तीले नेपाल प्रबेश गरेको र देशको दक्ष युवाजनशक्ती विदेश पलायन गराउने रणनीतिक योजनाका साथ वर्तमान राज्यशक्ती लागि परेको आरोप लगाए ।

देशमा सरकार बनाउने र ढाल्नेखेलमा नेताहरु लागी पर्दा जनताको अबस्था फेर्न ब्यबस्था नै फेर्न शक्ती संर्घष गर्नुपर्ने धारणा उनको थियो । देशको अर्थनीति प्रराष्टनीति शिक्षा स्वास्थ्य नीति फेर्न रानीति फेर्नु पर्नेमा जोड दिदै सिले भने चारवटा मित्र शक्ती, र छ वटा मित्र समुदाय केन्द्रीत मिश्रीत सबै शक्ती मिलेर शत्तासंघर्षमा लाग्नु पर्ने बताए ।

विश्वका मज्दुर एक हौं भन्ने नेपालमा कम्युनिष्टहरु आफै नमिल्ने गफ दिएर हुन्छ रु भन्ने पत्रकारको जिज्ञाषामा सुुदुपश्चिम ईन्चार्ज सिले भने “कम्युनिष्ट फुट्नुको कारण सिद्धान्त दर्शनको कारण भन्दा पनि बुझाईमा कमजोरी र पदीय लोलुपताले कम्यनिष्ट फुटको ”प्रमुख कारण भएको बताए । २०७४को कम्युनिष्ट एकाताको सन्दर्भ जोड्दै उनले भने त्यो एकता सार्थक एकता थिएन स्वार्थको एकता थियो स्वार्थको राजनीतिले दीर्घकालिन लक्ष प्रप्ती गर्न सक्दैन ।

कम्यनिष्ट पार्टीमा नेतामा सामुहिकता नभएर नेता मालिक बन्न थालेपछि निजी पुँजी कामउन भ्रष्टनीति अवलम्वन गरेपछि यो अवस्था उको तर्क गरे । जातीयता, धार्मिक भौगोलिक विभेद कायम रहेहेकोले अब सबै मानव समुदाय एक हौं भन्ने भावनाका साथ लाग्नु पर्ने उनको भनाई थियो । समाजवाद उन्मुख लक्ष प्राप्तीको लागि सबै सि जाती भएर लाग्न एकिकृत प्रयासमा जोड दिए ।

शिद्धान्ततः “बन्दुखको नालबाट शत्ता प्राप्त गर्नुपर्छ भनेर बन्दुख उठाएको कम्युनिष्ट पाटी अहिले सत्ता हामीलाई छोड्नु पर्छ भन्दै हुनुहुन्छ शत्ता मागेर पाईने चिज हो रु ”भन्ने जिज्ञाषामा नेता सिको भनाई थियो हिजोको त्यो मान्यता अहिले लागू हुन्छ भन्ने छैन। समय परिस्थिती अनुसार मान्छेले प्रगतीशील हुनु पर्छ ।बन्दुख उठाएर मात्र पनि सम्भव नहुंदो रहेछ शत्ता र शक्ती बन्दुखले मात्र हैन, सिभिल वारबाट पनि प्राप्त गर्न सकिन्छ त्यसैले सिभिल संर्घषमा कन्भर्ट हुंदैछौं उनको बुझाई थियो ।

बर्तमान गृहमन्त्री रविलामीछानेमाथि सहकारी ठगीको आरोप लागेको छ तपाईको पार्टीको धारणा केछ रु भन्ने सन्दर्भमा नेकपा प्रदेश र्ईन्चार्ज सिले भने“ रविको पृष्ठभुमी राम्रो छैन सर्तकतापूवर्क हेर्ने पर्छ , रवीले देश वरवादी तर्फ धकेल्न सक्छन्।’ उनले भने ।

यसै सनदर्भमा नेकपा विप्लवका जिल्ला सचिव भुपेन्द्र विकले पत्रकार सम्मेलन मार्फत एक प्रेस विज्ञेप्ती सार्वजनिक गरेकाछन् । राजनीति संकटले नेपाल र नेपाली जनता माथि निकैठूलो निराशाको कालोवादल मडारिएको ।नयाँ र पुराना भनिएका सबैदलले धोका दिएको। जताततै नकरात्मक स्थिती पैदा भएको उक्त विज्ञेप्तीमा उल्लेख छ ।

बाजुरेली जनताको समस्या प्रति राज्य निकै गैर जिम्मेवार भएको उल्लेख गर्दै यहि जेठ सात गते सम्पन्न पार्टीको पाँचौं पूर्ण बैठक ले जिल्लामा हुने भ्रष्टाचार जनसरोकारका विषयलाई लिएर संर्घष गर्ने निर्णय गरेको छ । कोल्टीमा ईलाका प्रशासन कार्यलय स्थापना गर्न पहल गर्नुपर्ने मार्तडी कोल्टी सडक खण्ड कालोपत्रे सडक निर्माणमा ढिलाई भएकोले निर्माण कार्य तीब्रता दिन पहलगर्ने लगायतका निर्णय भएको प्रेस विज्ञेप्तीमा उल्लेख छ ।

  • समाजवादी आन्दोलन
बिहिबार, जेठ १०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुर्मामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी
नगर उपप्रमुख बम कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित
कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा विजयी सुनिता रानाले दिइन् मतदातालाई धन्यवाद
शनिवारीय महिला उद्यम बजार असोज २४ गतेदेखि पुनः सञ्चालन हुने
खोलामा पुल बन्यो, जाने बाटो छैन

समाचार

सबै

सुर्मामा जिप दुर्घटना हुँदा चालकको मृत्यु

युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

नगर उपप्रमुख बम कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा विजयी सुनिता रानाले दिइन् मतदातालाई धन्यवाद

सुर्मामा जिप दुर्घटना हुँदा चालकको मृत्यु

युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

नगर उपप्रमुख बम कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा विजयी सुनिता रानाले दिइन् मतदातालाई धन्यवाद

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ५.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ६.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.