• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

कृष्ण सेन इच्छुकको बारेमा अध्ययन अनुसन्धान आवश्यक छ : प्रवक्ता सापकोटा

  •   आइतबार, जेठ १३, २०८१ मा प्रकाशित

काठमाडौँ- नेकपा ९माओवादी केन्द्र०का उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले अमूर्त समाजवादलाई वैज्ञानिक समाजवादमा लैजानु अहिलेको कार्यभार रहेको बताएका छन् । २२ औ कृष्ण सेन इच्छुक स्मृति दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले इच्छुकले देखेका सपना अझै पूरा नभएको बताए ।

कृष्ण सेन राजनीति पत्रकारिता गर्ने नेता भएको कारण उनी राजनीतिमा स्पष्ट रहेको उनले बताए । कृष्ण सेनको बारेमा अध्ययन अनुसन्धान हुनुपर्ने भन्दै उनले यसमा सरकारले पनि सहयोग गर्नुपर्ने बताए । उनले इच्छुकका विचार स्थापित गर्न सकिए समाजवाद परिष्कृत भएर आउने बताए ।

माओवादीको नेतृ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आफ्नो राजनीति गुरु पत्रकार सेन रहेको बताइन् । राजनीतिमा आइ परेका समस्याको समाधान गरी आफूहरूलाई उत्साहित गर्ने गरेको बताउँदै उनले विभिन्न मोर्चामा सेनसँग सहकार्य गरेको बताइन् ।

पत्रकार सेन निष्ठा र आस्थाको धरोहर रहेको बताउँदै उनले नेपाली सेनाबाट चरम यातना पाएको कुरा अहिले सम्झना आइरहेको बताइन् । गोपनीयता भङ्ग गरेको भन्दै सेनाले पत्रकार सेनलाई यातना दिएर हत्या गरेको मन्त्री शर्माले बताइन् । शान्ति प्रक्रियाको बाँकी काम टुङ्गो नलाग्नु गम्भीर कुरा रहेको बताउँदै उनले शान्ति प्रक्रिया टुङ्गो लगाउनमा राजनीति भइरहेको बताइन् ।

माओवादी केन्द्रका नेता ओम शर्माले क्रूर सत्ताविरुद्ध लडेका कृष्ण सेन बाचिरहेका भए कस्ता सृजना गर्ने होला भन्दै प्रश्न गरे। अहिले पनि विभिन्न विकृति विसङ्गति रहेको बताउँदै उनले पत्रकार सेनले देखाएको बाटोमा हिँड्नु पर्ने बताए ।

समाजवादी प्रेस सङ्गठनका अध्यक्ष विश्वमणि पोखरेलले कृष्ण सेन अक्षरबाट क्रान्ति गरेकाले पत्रकारका लागि धरोहर रहेको बताए । उनलाई नेपाली सेनाले यातना दिएर हत्या गरेको समाचार जनआस्थामा ब्रेक गर्दा पाएको पीडा अझै सम्झनामा ताजा रहेको बताए । उनले कृष्ण सेनको योगदानलाई सम्झदै वाम एकतामा जोड दिनु पर्ने बताए । रातोपाटीबाट

  • प्रवक्ता सापकोटा
आइतबार, जेठ १३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.