• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

कैलालीमा ४१ हजारभन्दा बढी बालबालिकालाई ‘आइपिभी’ खोप लगाइयो

  •   बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित

धनगढी- कैलालीमा ४१ हजारभन्दा बढी बालबालिकालाई पोलियोबिरुद्धको ‘आइपिभी’ खोप लगाइएको छ । जिल्लामा यही जेठ १३ गतेदेखि २६ गतेसम्म अभियानकारुपमा सञ्चालित खोप कार्यक्रममा ४१ हजार एक सय नौ बालबालिकालाई खोप लगाइएको हो ।

खोप अभियानमा जिल्लाका १३ वटै स्थानीय तहका ४५ हजार नौ सय नौ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकामा लक्ष्यको ९० प्रतिशत बालबालिकालाई ‘आइपिभी’ खोप लगाइएको प्रारम्भिक तथ्याङ्क रहेको स्वास्थ्य कार्यालय कैलालीका खोप निरीक्षक प्रदीप जोशीले जानकारी दिए ।

खोप निरीक्षक जोशीका अनुसार मोहन्याल गाउँपालिकामा एक हजार चार सय ५१,चुरे गाउँपालिकामा एक हजार एक सय २२,गोदावरी नगरपालिकामा तीन हजार पाँच सय ३४,गौरीगंगा नगरपालिकामा तीन हजार सात सय ४४ र घोडाघोडी नगरपालिकामा चार हजार सात सय २२ बालबालिकालाई खोप लगाइएको छ ।

बर्दगोरिया गाउँपालिकामा दुई हजार तीन सय ८१,लम्कीचुहा नगरपालिकामा चार हजार १५,जानकी गाउँपालिकामा दुई चार सय आठ,जोशीपुर गाउँपालिकामा एक हजार तीन सय ४३ र टीकापुर नगरपालिकामा तीन हजार आठ सय २३ जनालाई खोप लगाइएको उनले जानकारी दिए ।

त्यस्तै, भजनी नगरपालिकामा एक हजार आठ सय ६६,कैलारी गाउँपालिकामा एक हजार छ सय २० र धनगढी उपमहानगरपालिकामा आठ हजार छ सय ८४ बालबालिकालाई खोप लगाइएको खोप निरीक्षक जोशीले बताए । ‘खोप केन्द्र विद्यालयहरुमा थिए ।

अभियानको अवधीमा जिल्लामा बढेको अत्यधिक गर्मीका कारण केही स्थानीय तहका विद्यालयहरु एक हप्ता नै बन्द भए’, उनले भने,– जसका कारण अभियानको समयावधि भित्र खोप लक्ष्यमा पुग्न नसकेको हो ।’

उनले भने,–‘बिदाका कारण खोप रोकिएका धनगढी उपमहानगरपालिका,गोदावरी नगरपालिका र टीकापुर नगरपालिकामा यही जेठ २७ गतेबाट पुनः खोप कार्यक्रम सुरु भएको छ । त्यहाँ यो महिनाको अन्तिमसम्म खोप कार्यक्रम चल्छ । हाम्रो खोप प्रगति लक्ष्यभन्दा बढी नै पुग्छ ।’

खोप अभियान कार्यक्रममा जिल्लाभरी आठ सय ६६ स्वास्थ्यकर्मी र करिब एक हजार सात सय ३२ स्वयंसेवक परिचालित भएको उनको भनाइ छ । विसं. २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई लक्षित गरि ‘आइपिभी’ खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

 

 

 

 

बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.