• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

गोदावरीमा फोहोरमैला ब्यवस्थापन सम्पन्न भईरहदा धनगढीमा शुरु

  •   बुधबार, साउन ३०, २०८१ मा प्रकाशित

धनगढी । क्षेत्रीय शहरी विकास कार्यक्रम अन्तरगत सुदूरपश्चिम प्रदेशका तीन स्थानीय तहमा एकिकृत फोहोरमैला ब्यवस्थापन केन्द्र बनिरहेको छ ।
एकसाथ शुरु भएको परियोजनाबाट बनिरहेको फोहोरमैला व्यवस्थापन केन्द्र गोदावरी नगरपालिकामा ८६.४ प्रतिशत बनिसकेको छ भने धनगढी उपमहानगरपालिकामा शुरुवाती चरणमै छ ।

संघीय आयोजनाका कार्यान्वयन ईकाई धनगढीका अनुसार धनगढी–७, पटेलाको जंगलमा गत जेठ महिनाबाट मात्रै सो केन्द्र निर्माण शुरु भएको छ ।

हालसम्म भौतिक प्रगति ७.८७ प्रतिशत र आर्थिक प्रगति ४.१८ प्रतिशत भएको ईकाईका ईञ्जिनियर शौरभ कलौनीले बताए । उनका अनुसार ग्राउण्ड क्लियर गरी फाउण्डेशनको भइरहेको छ ।
दुई वर्षको लागि ९६ करोड ८२ लाख ३९ हजारमा चाइनाको एमएस सिचुवान प्रोभिन्स जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्स कम्पनी लिमिटेडसंग ठेक्कामा सम्झौता भएको छ ।

कम्पनीले ७२.५ प्रतिशत निर्माणको काम र बाँकी खरिद र सुरक्षाको काम गरिरहेको छ ।
सोही कम्पनीसंग गोदावरी–३, चौकीडाँडा जंगलमा फोहोर मैला व्यवस्थापन केन्द्र बनाउन ५१ करोड ६९ लाख ७४ हजार रुपैयाँमा सम्झौता भएकोमा सम्झौता रकम परिवर्तन गरी ५२ करोड ४८ लाख ९२ हजार बनाइएको छ ।
२०७९ भदौ २० गतेबाट निर्माण शुरु भएको फोहोर मैला व्यवस्थापन केन्द्र आगामी भदौमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । आयोजना कार्यान्वयन ईकाईका अनुसार निर्माण कम्पनीले गोदावरीमा ८६.५३ प्रतिशत निर्माणको काम र बाँकी खरिद तथा सुरक्षाको काम गर्नुपर्ने छ । गोदावरीमा आर्थिक प्रगति ७२.३३ प्रतिशत भएको छ ।
गोदावरीमा फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण गर्ने कार्य समयमै सम्पन्न हुने अवस्थामा पुगेपनि शुक्लाफाँटा नगरपालिकामा सुस्तगतिमा निर्माण भइरहेको छ ।

माघ २०८० मै निर्माण सम्पन्न हुने गरी धनगढीको रमन केएस जेभीसंग २६ बैशाख २०७९ मा सम्झौता भएको थियो । तर निर्माण कम्पनीले समयमै काम गर्न नसकेपछि आउँदो कात्तिक २८ गतेसम्मका लागि समय थप गरिएको छ ।

हालसम्म भौतिक प्रगति ७७.९३ प्रतिशत भएको निर्माण शुक्लाफाँटामा निर्माण कम्पनीले ९४.४९ प्रतिशत निर्माण र बाँकी खरिद तथा सुरक्षाको काम गर्नुपर्ने छ । शुक्लाफाँटामा आर्थिक प्रगति ४१.४१ प्रतिशत भएको छ ।
क्षेत्रीय शहरी विकास कार्यक्रम ४ स्थानीय तहमा लागु भएको धनगढी, गोदावरी र शुक्लाफाँटा नगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण भइरहेको छ भने भिमदत्त नगरपालिकामा जमीनको टुंगो लाग्न नसक्दा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण अलपत्र परेको छ ।

यस कार्यक्रम अन्तरगत चार वटै स्थानीय तहमा ड्रिनेज, मेडियन, सडक बत्ति, फुटपाट सहितको शहरी सडक पनि निर्माण भइरहेको छ ।

  • गोदावरीमा फोहोरमैला ब्यवस्थापन सम्पन्न भईरहदा धनगढीमा शुरु
बुधबार, साउन ३०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.