• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ७ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ८. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

विद्यालयको खेलमैदान पानीले भरिँदा विद्यार्थी र शिक्षकलाई सकस

  •   मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिका–३,बोराडाँडीस्थित त्रिभुवन माध्यमिक विद्यालयको खेलमैदान पानीले भरिँदा विद्यार्थी र शिक्षकलाई सकस हुन थालेको छ ।

बर्षातको समय या पानी परेको अन्य समय खेलमैदान भरिँदा विद्यार्थीलाई खेलकुदका लागि र शिक्षकले विद्यार्थीलाई कक्षा कोठामा पढाउन जान सकस हुँदै आएको हो ।

स्कुलको खेलमैदान हरेक बर्षातमा पानीले भरिँदा विद्यार्थी र शिक्षकलाई हिडडुल गर्न र अन्य कृयाकलाप गर्न निकै सास्ती खेप्नु परेको प्राचार्य सीताराम अवस्थीले निशाना न्युजलाई जानकारी दिए ।

‘हामीले सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई भरानका लागि कुरा गरेका हौँ’, उनले भने ‘१० लाख भन्दा मुनिको रकम स्थानीय तहलाई दिने गरेको र त्यस्का लागि वडा वा उपमहानगरपालिकालाई भन्नुहोस् भनेर मन्त्रालयले भन्यो ।’

उपमहानगरपालिका र वडा लाई आग्रह गर्दा टेन्डर आह्वान मार्फत ६ लाख १९ हजार बरावरको भरान भएको उनले वताए । उनले भने ‘काम गरेको हो प्रतिफलवाला काम कत्तिको भयो हामीलाई जानकारी छैन । स्कुलले आफ्नै निगरानीमा काम गरेको भए मापदण्ड सवै कुरा थाहा हने थियो तर अन्य मार्फत काम गराउँदा स्कुललाई यो विषयमा कुनै जानकारी भएन् ।’

No description available.स्कुलसँग कामको बिषयमा कुनै छलफल नभएको उनले वताए । उनीहरुले आफू खुशि काम गरेको र सो सम्वन्धी स्कुललाई कुनै जानकारी नभएको उनको भनाइ छ । वडा नम्वर ३ का वडाध्यक्ष राजबहादुर ऐरले सामाजिक विकास मन्त्रालयले ६ लाख १९ हजारको बजेट भरानको लागि छुट्याइ दिएको बताए । उनले भने ‘धनगढी उपमहानगरपालिकाले २ पटक बोलपत्र आह्वान गर्दा कसैको टेण्डर परेन दर रेट न्युन थियो ।’ वडाको प्राविधिक टोलीले नाप जाँच गरि सकेपछि बजेट फ्रिज हुन नदिन ३ वटा फर्म हाल्न लगाइ ठेकेदार जनक भण्डारीले काम गरेको उनले वताए ।

No description available.काम मापदण्ड अनुसार नै गरेको बताउँदै अध्यक्ष ऐरले भने काम पूरा गर्न मैदानमा थप १० लाख बढी बजेट आवश्यक हुन्छ । ठेकेदार जनक भण्डारीले ६ सय २२ घनमिटर हाल्नु पर्ने थियो १२० टिप्पर माटो भरान गरेको वताए । मापदण्ड अनुसार भन्दा बढी ९६० घनमिटर माटो भरान गरिदिएको उनको दाबी छ । सुरुमा ५ लाख मात्र बजेट छुट्याइएको र पछि काम गर्दै जाँदा थप २ लाख १९ हजार उपमहानगरपालिकाले भुक्तानी दिएको उनले बताए । काम गर्न निकै अप्ठ्यारो र घाटामा काम गर्नु परेको उनले बताए । ‘त्यती थारै बजेटले मैदानमा केही काम नभएको जस्तो छ’, अझै मैदान भरानमा ३५० टिप्पर माटो आवश्यक हुन्छ ।’

  • विद्यालयको खेलमैदान पानीले भरिँदा विद्यार्थी र शिक्षकलाई सकस
मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ७ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.