• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १४ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

अनिवार्य ई–बिडिङ हटाइ कोटेशनमार्फत् योजना कार्यान्वयन गर्ने व्यवस्था पारित

  •   बिहिबार, असोज १०, २०८१ मा प्रकाशित

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१र०८२ को बजेट पुनर्लेखन गर्दा प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत् कार्यान्वयन नगर्ने लगायतका बजेट निर्माणको चार आधार बनाएर सार्वजनिक गरेको थियो । तर सो आधारविपरीत अनिवार्य रूपमा सार्वजनिक सूचनामार्फत् ई–बिडिङ गर्ने व्यवस्था विनियोजन विधेयकबाट हटाएको छ ।

तत्कालीन प्रदेश सरकारले सुदूरपिश्चम प्रदेश सभामा असार १ गते प्रस्तुत गरेको विनियोजन विधेयकको दफा ७ को उपदफा ९११० मा नदी नियन्त्रण, तटबन्ध, घेरबार तथा पर्खाल, सिँंचाइ कुलो, मठ मन्दिरलगायत सबै सार्वजनिक निर्माण कार्य एउटा स्थानीय तह वा जिल्लाको एउटै प्याकेज बनाई अनिवार्य रूपमा सार्वजनिक सूचना ९ई–बिडिङ० गरी ठेक्का प्रक्रियामार्फत् गर्नु गराउनु पर्ने व्यवस्था गरिएको थियो ।

तर वर्तमान प्रदेश सरकारले बजेट पुनर्लेखन गरी प्रदेश सभामा प्रस्तुत विनियोजन विधेयकमा अनिवार्य ई–बिडिङ गर्नु गराउनु पर्ने व्यवस्था हटाइएको छ । पुनर्लेखन गरिएको विधेयकमा जटिल प्रकृतिका सार्वजनिक निर्माण कार्यमात्रै ठेक्का प्रक्रियामार्फत् गर्ने व्यवस्था गरिएको छ ।

विधेयकको दफा ७ को उपदफा ९११० मा भनिएको छ, ‘नदी नियन्त्रण, तटबन्ध, भू–संरक्षण, घेरबार तथा पर्खाल, सिँंचाइ कुलो, खानेपानी, मठ मन्दिर, विद्यालय भवनलगायतका सबै नयाँ सार्वजनिक निर्माणका जटिल प्रकृतिका कार्य प्रचलित कानुनबमोजिम ठेक्का प्रक्रियामार्फत् गर्न गराउनुपर्नेछ ।’

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य विजय कुँवरले पारित भएको विधेयकले प्रदेश सरकारलाई योजनाको ई–बिडिङ मात्रै नभई डाइरेक्ट टेण्डर लिने, कोटेशन लिनेलगायतका विधिबाट पनि ठेक्का लगाउन सक्ने व्यवस्था गरेको बताए । उनले अनिवार्य ई–बिडिङको व्यवस्थाले धेरै प्रतिस्प्रर्धात्मक हुने भए पनि डाइरेक्ट टेण्डर लिने, कोटेशन लिने विधिमार्फत् गरिने ठेक्का बढी प्रतिस्प्रर्धात्मक नहुने बताए ।

उनले जटिल प्रकृतिका कार्य प्रचलित कानुनबमोजिम ठेक्का प्रक्रियामार्फत् खरिद गर्ने भन्नाले सबै निर्माण कम्पनीले गर्न नसक्ने कार्यलाई ठेक्का प्रक्रियाबाट निर्माण गर्ने बुझ्नुपर्ने बताए । उनले सामान्य प्रकृतिका कार्य सामान्य कोटेशन, डाइरेक्ट टेण्डर वा र अन्य विधिबाट पनि निर्माण गर्न सकिने बताए ।

प्रदेशसभामा बजेट छलफलकै क्रममा पूर्वआर्थिक मामिलामन्त्री तथा नेकपा माओवादी केन्द्र संसदीय दलका उपनेता अक्कलबहादुर रावलले प्रदेश सरकारले उपभोक्ता समितिमार्फत् गरिने निर्माण कार्यलाई निरुत्साहित गरे पनि कोटेशनमार्फत् निर्माण गर्ने व्यवस्था ल्याएको बताए ।

उपभोक्ता समितिमार्फत् कमिसन नआउने भएकाले प्रदेश सरकारले अघिल्लो प्रदेश सरकारले अनिवार्य ई–बिडिङमार्फत् ठेक्का प्रक्रिया गर्नुपर्ने व्यवस्थालाई हटाएर कोटेशनमार्फत् काम गर्ने बाटो खोलेको बताए । कोटेशनमा कमिसन लिन सजिलो हुने भएकाले यो व्यवस्था गरेको आरोप लगाउँदै उनले बजेट पुर्नेलेखनको बेला सरकारलाई कोटेशनमा काम गर्ने ठेकदारले प्रभावित गरेको समेत आरोप लगाए ।

प्रदेश सरकारले कार्यान्वयन २५ लाखभन्दा कमको बजेट कार्यान्वयन नगर्ने, २५ लाखभन्दा कमको योजना राख्नै पर्ने अवस्थामा स्थानीय तहलाई सशर्त हस्तान्तरण गर्ने, व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई सोझै बजेट दिने गरी विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत् कार्यान्वयन नगर्ने बजेट निर्माणको आधार तय थियो ।

तर सो आधारमध्ये कुनै पनि आधार पालना नगरी बजेट ल्याएको भन्दै प्रदेश सभाका सांसद् रुष्ट छन् । संसदीय दलले लगाएको ह्वीपका कारण बजेट पारित गरिए पनि आफू सरकारले ल्याएको बजेटको पक्षमा नरहेको सत्तापक्षका एक सांसद्ले बताए । उनले प्रदेश सरकारले सांसद्हरूलाई झुक्याएर बजेट ल्याएको आरोप लगाए ।

प्रदेश सभामा बजेटमाथि छलफलमा भाग लिँंदै नेपाली कांग्रेसका सांसद् विक्रमसिंह धामीले यो बजेट पारित गरे पनि अर्को बजेट ल्याउँदा यस्तै खाले बजेट भए आफूले बजेटको पक्षमा मतदान गर्न बाध्य नहुने चेतावनी दिएका थिए ।

  • व्यवस्था पारित
बिहिबार, असोज १०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १४ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.