कैलाली । दूग्ध विकास संस्थान धनगढी दुग्ध वितरण आयोजनाको दूध प्रशोधन कारखाना रहेको छ । कैलालीको अत्तरियामा रहेको सो कारखानाले प्रति घण्टा एक हजार लिटर दुध प्रशोधन गर्ने क्षमता राख्ने गरेको संस्थानका आयोजना प्रमुख निरन्जन भट्टराईले जानकारी दिए ।
तस्बिर : टंक कुंवर

















