• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

आर्थिक मामिला मन्त्रालयले पठायो मार्गदर्शन

"एउटै अनुदानको उपशिर्षकमा जतिसुकै रकम रकमान्तर गर्न सकिने "
  •   आइतबार, असोज १३, २०८१ मा प्रकाशित

धनगढी- सुदुरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयले प्रदेशका मन्त्रालयहरुलाई बजेट कार्यान्पयन सम्बन्धी मार्गदर्शन पठाएको छ ।
प्रदेश सभाले असोज ६ गते पारित गरेकाने प्रदेश सरकारको आर्थिक वर्ष २०८१।०८२ को बजेट प्रदेश प्रमुखले प्रमाणिकरण गरेपछि असोज ८ गते राजपत्रमा प्रकाशित भएको थियो ।

आर्थिक मामिला मन्त्रालयले असोज ९ गते बुधबारका दिन मार्गदर्शन पठाउँदै मन्त्रालयहरु र मातहतका कार्यालयहरुमा कार्यान्वयन हुने बजेट कार्यान्वयनको मार्गदर्शन बनाई बजेट कार्यान्वयन गर्न मार्ग दर्शन गरेको हो । यससंगै सुदूरपश्चिम प्रदेश सरकारको साउन १ गतेदेखिको बजेट शुन्यता अन्त्य भएको छ ।

आर्थिक मामिला मन्त्रालयले मन्त्रालयहरुलाई मन्त्रालय तथा मातहतका निकायको स्वीकृत वार्षिक विकास कार्यक्रममा कुनै आयोजना/कार्यक्रम दोहोरो परेको खण्डा एउटा आयोजना÷कार्यक्रम मात्र कार्यान्वयन गरी बाँकी रहेका आयोजना÷कार्यक्रम कार्तिक मसान्तभित्र समर्पण गर्न मार्गदर्शन गरेको छ । एउटै अनुदान संख्याभित्रका बजेट उपशिर्षकमा रकमान्तर गर्दा जतिसुकै रकम रकमान्तर गर्न सकिने पनि मार्गर्शन गरिएको छ ।

प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणालीमा समावेश भएको कार्यक्रमलाई नै स्वीकृत कार्यक्रम र खर्च गर्ने अख्तियारी मानी प्रदेश लेखा नियन्त्रक कार्यालय र सम्बन्धित प्रदेश लेखा ईकाई कार्यालयले कार्यान्वयन ईकाईलाई बजेट निकास गर्न आर्थिक मामिला मन्त्रालयले मार्गदर्शन गरेको छ । मन्त्रालयले एउटै पालिकाभित्रका समान प्रकृतिका सार्वजनिक निर्माण कार्यहरु समूहिकृत गरी यथासम्भव मुल्यमा प्रतिस्पर्धा गराई कार्यान्वयन गर्न मार्गदर्शन गरेको छ । यसैगरी, प्रदेश गौरव र बहुवर्षीय कार्यक्रम बाहेक अन्य आयोजना तथा कार्यक्रम २०८२ जेठ मसान्तभन्दा पछाडि कार्यान्वयन गर्ने गरी सम्झौता नगर्न मार्ग दर्शन गरेको छ ।

आर्थिक मामिला मन्त्रालयले विषयगत मन्त्रालयहरुलाई बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनको आधारमा मन्त्रालय वा अन्य निकायबाट बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन तयार गरी यथाशीघ्र आफू मातहतका निकायमा पठाउन र सोको जानकारी दिन निर्देशन गरेको छ । विषयगत मन्त्रालयहरुलाई तेस्रो त्रैमासिकसम्म खरिद प्रक्रिया शुन नभएका वा बाँकी अवधिमा कार्यान्वयन नहुने आयोजना २०८१ चैत मसान्तभित्र अनिवार्य रुपमा समर्पण गर्न मार्गदर्शन गरेको छ ।

आइतबार, असोज १३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.