• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ८ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ८. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

उत्कृष्ट खेलाडी सम्मानित हुदैं

  •   सोमबार, असोज १४, २०८१ मा प्रकाशित

धनगढी । कैलाली जिल्लाका उत्कृष्ट खेलाडीहरु सम्मानित हुने भएका छन् । कैलाली जिल्ला खेलकुद समितिको आयोजनामा पछिल्लो आर्थिक बर्षमा उत्कृष्ट प्रदर्शन गरेका विभिन्न खेलका खेलाडीहरुलाई नगद सहित सम्मान गर्न लागिएको हो ।

आर्थिक बर्ष २०८०÷८१ सालमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीता जनाएर पदक जित्न सफल खेलाडीहरुलाई भोली मंगलबार सम्मान कार्यक्रम आयोजना गरी सम्मानित गर्न लागेको कैलाली जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तथा कार्यक्रमका संयोजक आश्रम केसीले जानकारी दिए ।
उनका अनुसार बर्ष खेलाडी महिला र पुरुष तथा युवा खेलाडी महिला र पुरुष गरी ४ विधाका उत्कृष्ट खेलाडीहरुलाई नगद सहित सम्मान गरिन लगेको हो ।

‘कैलाली जिल्लामा क्रियासिल सम्पुर्ण खेल संघहरुलाई सक्रिय बनाउनका लागि कार्यक्रम गर्न लागेका हौं ।’ कार्यक्रम संयोजक केसीले भने–‘यो कार्यक्रमले खेलाडी, प्रशिक्षक र खेल संघलाई उत्प्रेरित गर्न र कैलाली जिल्लामा खेलकुदको विकासको गति बढ्ने अपेक्षा लिएका छौं ।’

कैलाली जिल्ला खेलकुद समितिमा आयोजना हुने सम्मान कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह रहेका छन् ।

त्यस्तै सुदुरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातारण मन्त्री लक्ष्मणकिशोर चौधरी र नेपाल कराँते महासंघका महसचिव तथा नेपाल सितोरियो कराँते संघका अध्यक्ष दावा गुरुङ विशिष्ठ अतिथि रहनेछन् । कार्यक्रमभन्दा अगाडी धनगढीको चौराहदेखि कभर्डहलसम्म प्रभातफेरीको आयोजना गरिएको छ ।

कैलालीमा पहिलो पटक खेलाडी सम्मान कार्यक्रमको आयोजना गरेको कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष ललीत खत्रीले जानकारी दिए ।

उनका अनुसार उत्कृष्ट चार विधाका खेलाडीसँगै जिल्लाको एउटा उत्कृष्ट पालिकालाई पनि सम्मान गरिनेछ । ‘यो पहिलो प्रयास हो । आगामी बर्षहरुमा यसलाई परिस्कृत गर्दै लैजानेछौं ।’ अध्यक्ष खत्रीले भने ।

कराँते खेलाडी एरिका गुरुङलाई नगद दुई लाख सहित सम्मान गरिने
सुदुरपश्चिम प्रदेश कराँते महासंघले पनि उत्कृष्ट कराँते खेलाडीलाई कार्यक्रममा सम्मान गर्ने भएको छ । १९ औं एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक रजत पदक जिताउने कराँते खेलाडी एरिका गुरुङलाई नगद दुई लाख सहित सम्मान गरिने भएको हो ।

यस कार्यका लागि सुदुरपश्चिम प्रदेशका अन्तराष्ट्रिय कराँते खेलाडी जनक खड्काले नगद दुई लाख दिएका छन् । उनले १९ औं एसियाली खेलकुद प्रतियोगिता अघि नै एसियाडमा कराँते खेल तर्फ स्वर्ण रजत र कास्य पदक जित्ने कराँते खेलाडीलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख पुरस्कार प्रदान गर्ने घोषणा गरेकोमा सोही अनुसार रजत पदक विजेता एरिकालाई नगद दुई लाख सहित सम्मान गर्न लागिएको हो ।

८ औं दक्षिण एसियाली कराँते प्रतियोगिताका खेलाडीलाई पनि नगद प्रदान गरिने

८ औं दक्षिण एसियाली कराँते प्रतियोगिताका खेलाडीलाई पनि नगद प्रदान गरिने भएको छ । भुटानमा भएको प्रतियोगिताको सुदुरपश्चिम छनोट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले पुर्व घोषणा गरे अनुसार नगद एक लाख सहित सम्मान गरिने भएको हो ।

सो प्रतियोगितामा सुदुरपश्चिम प्रदेशका ६ खेलाडी सहभागी भएकोमा यस प्रदेशका खेलाडीहरुले एक स्वर्ण र चार कास्य पदक जितेका थिए ।

पदक विजेता र सहभागी खेलाडीहरुलाई पदक अनुसार नगद पुरस्कार प्रदान गरिने सुदुरपश्चिम प्रदेश कराँते महासंघका अध्यक्ष त्रिलोक पाण्डेयले जानकारी दिए । उनका अनुसार सोही कार्यक्रममा सुदुरपश्चिममा कराँते खेलको विकास र विस्तारमा योगदान दिएका व्यक्तित्वलाई पनि सम्मान गरिनेछ ।

प्रथम प्रदेश स्तरीय रेफ्री तथा कोच सेमिनार हुने
सुदुरपश्चिम प्रदेश कराँते महासंघको आयोजनामा सुदुरपश्चिम प्रदेश स्तरीय रेफ्री तथा कोच सेमिनार पनि आयोजना हुने भएको छ । कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाहरुका २ सयभन्दा वढी प्रशिक्षक र रेफ्रीहरुको रहभागीता रहने भएको छ । प्रदेशमा कराँतेको स्तरलाई अझ माथि उठाउनका लागि कार्यक्रम गर्न लागेको सुदुरपश्चिम प्रदेश कराँते महासंघका सचिव वहादुर सिंह ओडले बताए ।

  • सम्मानित हुदैं
सोमबार, असोज १४, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ८ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.