• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १० घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

रक्सी पिउँदा चिसो भाग्छ ?

  •   बुधबार, असोज ३०, २०८१ मा प्रकाशित

काठमाडौँ । ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ हरेक पार्टी वा भोजमा बज्ने गीत हो । रक्सीमाथि यस्ता अनेकौँ गीत बनेका छन् । यी गीतको लोकप्रियताले रक्सीप्रति मान्छेको रुचि देखाउँछ । रोचक कुरा त के छ भने वर्षौँदेखि चुरोट र रक्सीको प्याकेटरबोतलमा रक्सी सेवन गर्दाका हानिबारे खुबै प्रचार पनि गरिएको छ । तर रक्सी पिउने मानिसहरू भने यस्ता चेतावनीतिर खासै ध्यान दिँदैनन् । देखेको नदेखे झैँ गर्छन् ।

बरु यस्ता चेतावनीभन्दा रक्सी सेवनबारे जनमानसमा व्याप्त मित्था झुटलाई बढी चासो दिन्छन् । खाना खानु अघि रक्सी पिउनाले खाना राम्रोसँग पच्छ, रुघाखोकी लागेको छ भने रक्सी पिएपछि ठिक हुन्छ, रुघाखोकी लाग्न नदिन बच्चालाई पनि ब्रान्डी वा रम खुवाउँदा हुन्छ आदि आदि तर के रक्सीबारे यस्ता मिथकहरू साँच्चै सत्य हुन् त  मानिसहरूले आफ्नो फाइदा अनुसार हित अनुसार रक्सीबारे धेरै कथा कहानी बनाउँछन् ।

आजको यस लेखमा हामीहरू रक्सीसँग सम्बन्धित ३ मित्थाबारे बताउनेछौँ । चिसोबाट बच्च रक्सी पिउनुपर्छ र
रक्सीले न्यानो राख्ने भएकोले चिसो स्थानका देशमा बस्ने मानिसहरू बढी रक्सी पिउने गर्छन् भन्ने त तपाईँले सुन्नु भएकै होला । तर यथार्थमा यस्तो होइन । जब हामी रक्सी पिउँछौँ, शरीरमा रगत छिटो बग्न थाल्छ र हामीलाई तातो महसुस हुन्छ । तर यो अनुभूति तपाईँको छालामा मात्र हुन्छ, त्यो पनि केही क्षणको लागि मात्रै । यस पछि शरीर चिसो हुन थाल्छ र तातो महसुस गर्न तपाईँले धेरै रक्सी पिउनुहुन्छ । त्यसपछि तपाईँ पिएको पिएकै गर्न थाल्नु हुन्छ । तर यसले तपाईँलाई महसुस भइरहेको चिसो हट्दैन ।

चिसो र खोकी लाग्दा बच्चालाई ब्रान्डी वा रक्सी दिन सकिन्छ ?

पछिल्लो समय नेपालमा वाइन वा ब्रान्डीको सेवन बढेको छ । कसै कसैले त आफूले खाइरहेको वाइन वा ब्रान्डी छोराछोरीलाई पनि खुवाइदिन्छन् । यसले चिसो भगाउँछ भनेर रुघा खोकी लागेको समयमा बच्चालाई केही थोपा भए पनि खुवाइदिन्छन् ।

तर २ थोपा मात्रै पनि उनीहरूका लागि हानिकारक साबित हुन सक्छ । एक थोपा अल्कोहल पनि क्यान्सरका लागि जिम्मेवार हुने डब्लुएचओले बताएको छ । मदिरा सेवनले ७ प्रकारको क्यान्सर हुन सक्छ । जसमा घाँटीको क्यान्सर, कलेजोको क्यान्सर, आन्द्राको क्यान्सर, मुखको क्यान्सर, स्तनको क्यान्सर, आन्द्राको क्यान्सर, अन्न नलीको क्यान्सर आदि पर्दछन् ।

खाना खाएपछि रक्सी पिउँदा पाचन प्रक्रिया राम्रो हुन्छ ?

मानिसहरू खाएपछि पिउने कुरा गर्छन्, ताकि खाना राम्रोसँग पचोस् । केही मान्छे त खाना खानु अघि पनि रक्सी पिउँछन् । तर सत्य के हो भने खाना खानु अघि रक्सी पिउनु धेरै खतरनाक छ । किनकि रक्सी सिधै रक्त प्रवाहमा जान्छ र बढी नशा लाग्छ ।

खाना खाइसकेपछि रक्सी पिउँदा पाचन प्रक्रिया तीव्र हुँदैन बरु उल्टै सुस्त हुन्छ । तपाई साँच्चै आफ्नो पाचनबारे चिन्तित हुनुहुन्छ भने पैसा खर्चेर रक्सी किन्नुको सट्टा तातो पानी पिउनुहोस् । तपाईँलाई फाइदा हुनेछ । एजेन्सीबाट

  • चिसो भाग्छ ?
बुधबार, असोज ३०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १० घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.