• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

अटो चलाएर त्रिसट्ठी वर्षीय तुलादत्त परिवारको खर्च धान्दै

  •   बुधबार, कार्तिक २१, २०८१ मा प्रकाशित

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० का तुलादत्त जोशीलाई ६३ वर्ष नाघ्नै आँटेको छ । युवा जस्तै जोस र जाँगरका साथ उनी अटो चलाउन व्यस्त छन् ।

पाँच वर्षदेखि उनले अटो चलाउँदै आएका हुन् । दैनिक उनको कमाई एक हजारदेखि दुई हजारको हाराहारीमा हुने गरेको छ । महिनामा २० हजार देखि ३० हजार सम्मको कमाई उनको रहेको छ । “यात्रु बढी पाइएका दिन धेरै कमाई हुन्छ” उनी भन्छन्, “कम भएको दिन थोरै हुन्छ, दिनमै यति कमाई हुन्छ भन्न सकिँदैन ।”

अटोको कमाईले घर खर्च सहज रुपमा चल्दै आएकामा उनी सन्तुष्टि व्यक्त गर्छन् । नगरपालिकाको झलारी बजारदेखि कालापानी रुटमा उनले अटो चलाउने गर्छन् । त्यो रुटमा अटोमा चढ्ने प्रतियात्रुले भाँडाबापत ८० तिर्ने गर्दछन् । बिहानीको झिसमिसेमै जोशी अटो लिएर झलारी बजारमा यात्रुको प्रतीक्षामा तम्तयार भएर बसेका हुन्छन् ।

“यात्रु नबोके गुजारा चल्दैन”, उनले भने, “बिहान कार्यालय जाने, आवश्यक कामका लागि अन्त्य जाने यात्रुहरु प्रतीक्षामा हुन्छन्, घरबाट आउन ढिलो भए फोन गरेर बोलाई हाल्छन् ।” यात्रु नै भगवान् भएकाले नाइनास्ती गर्न नसकिने उनी बताउँछन् । “यात्रु बोक्दाबोक्दै दिन बितेको पत्तो नै हुँदैन, कुनै दिन खानका लागि घर जान पनि पाइँदैन, यात्रु नभएका बेला भने दिउँसोपख समय मिलाएर घरमै गएर खाना खाने गर्दै आएको छु”, उनले भने ।

“विसं २०५४ मा पहाडबाट तराई झर्दा कमाईको साधन नहुँदा रोजगारीका लागि भारततर्फ लाग्नुप¥यो”, विगत सम्झँदै जोशी भन्छन्, “भारतमा केही वर्ष काम गरेर कमाई गरेको पैसाले कैलालीको फूलबारीमा १० कट्ठा जग्गा जोडे, आफन्तहरु सबै यतै भएकाले फूलबारीको जग्गा बेचेर झलारी बजार नजिकै साढे चार कट्ठा जग्गा जोडे, त्यसमै घर बनाएर बस्न थाले ।”

“घरघडेरी जोडे पनि कमाई गर्नका लागि केही त चाहियो नै”, उनले अगाडि भने, “जग्गा बैङ्कमा राखेर १२ लाख कर्जा निकाले, त्यो कर्जाको रकमले अटो रिक्सा किने, बचेको पैसाले करेसाबारी बनाउन साढे तीन कट्ठा जग्गा किने ।” बैङ्कबाट कर्जा निकालेको १२ लाखमध्ये छ लाख रकम अटोको कमाईले तिर्न भ्याएको उनी बताउँछन् । अटोको कमाईले बैङ्कको कर्जाको बाँकी किस्ता बापतको रकम तिर्दै आएका छन् ।

छोराले भारतको बैङ्गलोरमा काम गर्ने भएकाले उताबाट पनि रकम पठाउने गरेको उनको भनाइ छ । अटोको कमाई र छोराको कमाईले घर खर्चसँगै बैङ्कको किस्ता तिर्न कुनै अप्ठेरो नरहेकामा उनी ढुक्क छन् ।

“बूढेसकाल लाग्यो अब केही गर्न सकिँदैन भनेर घरमा बसेको भए घर खर्च चलाउनै धौ धौ हुन्थ्यो”, उनी भन्छन्, “युवा जस्तै काम गर्दै आएको छु, स्वास्थ्यमा पनि समस्या छैन, आपत्विपत् परेका कसैसँग हात थाप्नु परेको छैन, सहज रुपमा दैनिकी चलेको छ ।”

आत्मनिर्भर भएर काम गर्न पाउँदाको खुसी उनी व्यक्त गर्छन् । सिटभन्दा बढी यात्रु नबोक्ने र थोरै गतिमा अटो चलाउने भएकाले जोशीकै अटो रोजाइमा पर्ने गरेको यात्रु भरतबहादुर ऐरले बताए । उनले अटोचालक जोशी कर्तव्यनिष्ठ व्यक्ति रहेको बताए । रासस

  • अटो
बुधबार, कार्तिक २१, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.