• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

च्याउ खेतीमा रमाउदै पडाल

  •   मङ्गलबार, कार्तिक २७, २०८१ मा प्रकाशित

अशोक ज्वाला
धनगढी । परिश्रम गरे फल अवश्य पाइन्छ भन्ने कुराको उदारणीय बनेका छन धनगढी ३ बोराडाँडीका मनोजराज पडाल । पपुलेशन विषयमा माष्टर्स गरेका पडाल  गैर सरकारी संस्थामा  रोजगार पछी  त्रिभुवन माध्यामिक बिद्यालयमा अध्यापन गराउदै आएका थिए । त्यसमा उनले भविष्य नदेखेपछि उद्यम गर्नु पर्छ भन्ने सोच पलायो ।No description available.
सोच्दै जाँदा च्याउ खेती तिर आर्कर्षित हुन थाले पछि उनले फारबेष्टर्न एग्रो फर्म २०७२ सालमा स्थापना गरी च्याउ खेतीको काम शुरु गरे । काम गर्दै जाँदा शुरुवाती चरणमा धेरै संघर्ष गर्नु परेको उनले बताए ।No description available.
मैले एक लाख लगानी गरी २ घरबाट च्याउ उत्पादन शुरु गरेको हो उनले भने, ‘आजभोली ६० घरबाट च्याउ संगै बिउ उत्पादन समेत गर्ने गरेको छु ।’ यो खेती बाट बार्षिक ८ लाख ४० हजार रुपैयाँ आम्दानी हुने गरेको उनले बताए ।
२०८० सालमा राष्ट्रपतिबाट जनसेवा श्रीबाट समेत पुरस्कृत भईसकेका उनको र्फममा २७ जनाले रोजगारी पाएका छन् । परिश्रम गरे राम्रो आम्दानी गर्न सकिन्छ उनले भने, मासिक खर्च कटाएर ७० हजार कमाई हुन्छ । महिनाको ४० क्वीन्टल च्याउ फल्छ भने २५ क्वीन्टल बिउ उत्पादन गर्ने गरेको उनले बताए ।No description available.
सुदुरपश्चिमका ९ वटै जिल्लामा यहाँ उत्पादन भएको च्याउ बिउ खपद हुने गरेको उनले बताए । प्रदेश सरकारबाट २७ लाख रुपैयाँ अनुदान समेत पाएको उनको भनाई छ । कृषि क्षेत्रमा सरकारको नीतिका कारण काम गर्न अलि असहज भइरहेको उनले बताए ।
च्याउ खेती लाई प्रबिधि मैत्री बनाएर लैजाने सोच बनाएको छु उनले भने, ‘उत्पादन गरेको च्याउको बजारको सुनश्चितता हुनु पर्ने देखिन्छ, उनले भने बास्तबिक कृषकलाई पहिचान गरी सरकारले सहुलियत दिन सके राम्रो हुने थियो ।’
कृषि प्रयोजनका लागी ल्याईने सामानमा भन्सारले मारिहाल्छ उनले भने यस्ता सामाग्रीमा भन्सार छुट हन आबश्यक छ । परिश्रम गर्न सके कुनै पनि युवाले बिदेसिनु पर्ने आवश्यक हुदैन राम्रो कर्म गरे नेपालमै धेरै अवसर रहेको उनको भनाई छ । लक्ष्यलाई दरो सम्म पन्छाउन सके नेपालमै धेरै चिज गर्न सकिने उनको भनाइृ छ ।Open photo
धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले कृषकलाई सताउने काम गरेको छ । गोलो च्याउ पलाष्टिकमा मात्र प्याकिङ हुन्छ त्यो बिषयलाई लिएर नगरप्रहरीले सताउने काम गरेको उनको भनाई छ । मण्डी अघाडी गाडी रोक्न पाइदैन उनले भने नगरप्रहरीले कृषक संग यस्ता हर्कत नगर्न पनि अनुरोध गर्दछु ।

मङ्गलबार, कार्तिक २७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला
धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

समाचार

सबै

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.