• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

धनगढीमा क्षयरोगका बिरामी बढ्दै

  •   बिहिबार, मङि्सर १३, २०८१ मा प्रकाशित

कैलाली- धनगढी उपमहानगरपालिकामा क्षयरोगीका बिरामीको संख्या बढेको छ । गत आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षमा बिरामी बढेका हुन् ।

धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाको तथ्याङ्क अनुसार गत बर्ष मंसिरको दोस्रो हप्तासम्म १ सय ५४ जना क्षयरोगका बिरामी थिए भने चालु आर्थिक बर्षमा भने १ सय ५९ जना रहेका छन । गत वर्षको तुलनामा चालु आवमा ५ जना बिरामी बढेका छन् ।

नेपाल सरकारले २०५० सम्ममा क्षयरोग मुक्त नेपाल बनाउन परिकल्पना गरेको भएपनि क्षयरोग मुक्त भने हुन सकेको छैन् । रहनसहन,खानपान र औषधीको लापरबाहीका कारणले पनि क्षयरोगका बिरामी बढ्न थालेको जनस्वास्थ्य निरीक्षक कृष्ण पन्तले निशाना न्युजलाई जानकारी दिए ।

‘घटबढ त भइनै रहन्छ’, उनले भने ‘लक्ष्यअनुसार क्षयरोग कम हुनुपर्ने हो तर भएको छैन् । सम्भावित लक्षण भएका बिरामीको खकार समयमा परीक्षण गरि रोग पत्ता लागेको दिनबाट औषधी सेवन गर्न सके यो रोग निको हुन समय लाग्दैन ।’ उनले भने ‘कम्तीमा ६ महिना औषधी सेवन गरेका बिरामीले बिचैमा छोडेर बन्द ग¥यो भने फेरी बल्झिने हुन्छ ।’ त्यस्ता बिरामी औषधी प्रतिरोधी क्षयरोगी हुन्छन र उनीहरुले अरु व्यक्तीलाई यस्तै खालको क्षयरोग सार्ने डर हुनुले पनि लक्ष्यअनुसार यो रोग निर्मुल हुन समय लाग्ने उनले बताए ।

त्यस्तै, चालु आर्थिक बर्षको तथ्याङ्कअनुसार धनगढी उपमहानगरपालिकामा क्षयरोगका ७३ जना महिला र ८६ जना पुरुष बिरामीले औषधी सेवन गर्दै आएका छन । धनगढीको वडाको तथ्याङ्क हेर्ने हो भने वडा नं. १ मा ८९ जना क्षयरोगीका बिरामीले औषधी सेवन गर्दै आएका छन ।
वडा नं. १९ मा ११ जना,वडा नं. १४मा ८ र वडा नं. ७ मा ८ जना क्षयरोगका बिरामी रहेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै वडा नं १५ मा ५, ११ मा ५, ८ मा ५ र वडा नं. ६ मा ५ क्षयरागी रहेका छन । वडा नं १० मा ४ जना, वडा नं. १२ मा ३, वडा नं. १७ मा ३ र वडा नं ४ मा ३ जना बिरामी रहेको जनस्वास्थ्य निरीक्षक पन्तले बताए ।

त्यस्तै,वडा नं. ९ मा २, वडा नं. १३ मा २ ,वडा नं. १८ मा २,वडा नं. ५ मा २,वडा नं. २ मा १ र वडा नं. ३ मा १ जना क्षयरोगी रहेको उनले बताए ।
लामो समय ज्वरो आउने,खोकी लाग्ने,राती पसिना सहित ज्वरो आउने,तौल घट्दै जाने खाना खान मन नलाग्ने,खकारमा रगत देखिने जस्ता लक्षण क्षयरागीमा देखिने गरेको उनको भनाइ छ । वडाहरुमा बर्षमा क्षयरोगीका बिरामी पत्ता लगाउन खोजपड्ताल शिविर पनि आयोजना गरिँदै आएको उनले बताए ।

  • क्षयरोग
बिहिबार, मङि्सर १३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.