• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिममा तीन हजार सात सय एचआइभी संक्रमित एआरटी उपचारमा

  •   शनिबार, मङि्सर १५, २०८१ मा प्रकाशित

धनगढी । सुदूरपश्चिममा तीन हजार सात सय २३ जना एचआइभी संक्रमित एआरटी उपचारमा रहेका छन् । कुल चार हजार नौ जना संक्रमितमध्ये हाल उक्त संख्याका संक्रमित उपचारमा रहेका हुन् ।

३७ औँ विश्व एड्स दिवसको पूर्वसन्ध्यामा स्वास्थ्य निर्देशनालय डोटीले आज धनगढीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिममा एचआइभीको अवस्थाबारे तथ्यांक प्रस्तुत गरेको छ ।

गत आवसम्म कैलालीमा एक हजार सात सय ४५,कञ्चनपुरमा चार स य ६०,अछाममा पाँच सय ८४,डोटीमा चार सय ९३,डडेल्धुरामा एक सय १५,बैतडीमा एक सय २८,दार्चुलामा ४५,बझाङमा ९१ र बाजुरामा ६२ जना एचआईभी संक्रमिति एआरटी उपचारमा रहेको जनाइएको छ ।
गत आवमा मात्रै २ सय १४ जनामा एचआइभी संक्रमण पुष्टि भएको र संक्रमिति सबै एआरटी उपचारमा रहेको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको तुलनमा गत आवमा संक्रमितको संख्या घटेको जनाइएको छ । त्यस्तै गत आवमा ६४ जना संक्रमितको मृत्यु भएको तथ्यांक छ ।

स्वास्थ्य निर्देशनालय डोटीका निमित्त निर्देशक डा. खगेन्द्र बमले संक्रमितको जीविकोपार्जनमा समेत ध्यान दिनु पर्ने बताए । उनले संक्रमितले काम नपाउने काम गर्न नसक्ने जस्ता कारणले समस्यामा रहेको बताए ।

संक्रमितले समाजमा अन्य मानिस सरह बाच्न पाउनु पर्ने बताए । एचआईभी निको नभएपनि व्यवस्थापन हुने उनको भनाइ छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य प्रबद्र्धन केन्द्रका प्रमुख हेमराज खड्काले एचआइभी संक्रमितको संख्या घट्दै गएपनि यसको जोखिम अझै रहेको बताए । उनले योसामाजिक रोग पनि भएको बताए ।

स्वास्थ्य कार्यालय कैलालीकी निमित्त प्रमुख गौरी जोशीले एचआइभी रोगको अवस्था सुधारोन्मुख भएपनि अझै धेरै काम गर्नुपर्ने बताइन् । नियमित औषधी सेवन गरे एचआइभी संक्रमितले जीवन यापन गर्न सहज हुने उनले बताइन् ।

सरकारले सन् २०३० सम्म नया संक्रमित,मृत्यु र संक्रमितलाई गरिने भेदभाव सून्यमा झार्ने लक्ष्य लिइएको जनाइएको छ । एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चत गरोँ भन्ने नाराका साथ भोलि ३७ औँ विश्व एड्स दिवस मनाइँदै छ ।

 

शनिबार, मङि्सर १५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.