• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १२ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

अन्यभन्दा किसान बहुउदेश्यीय सहकारी विश्वासिलो बन्दैछ : वडाध्यक्ष खड्का

  •   आइतबार, मङि्सर २३, २०८१ मा प्रकाशित

धनगढी । धनगढी उपमहानगरपालिका–४ का वडाध्यक्ष बुद्धिबहादुर खड्काले किसान बहुउदेश्यीय सहकारी संस्था अन्य सहकारी भन्दा विश्वासिलो सहकारी संस्थाको रुपमा स्थापित भइसकेको बताएका छन ।

आज किसान बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको ३० औं वार्षिक साधारण सभा धनगढी एकाई भेलालाई सम्वोधन गर्दे सो कुरा बताएका हुन ।

No description available.

शेयर सदस्यको पीरमर्का,समस्यामा अग्रमोर्चामा रहेर संस्थाले काम गरिरहेको देख्न पाउदा आफू निकै खुशी भएको उनले बताए । ‘तपाई शेयर सदस्यको सुझाव सल्लाह अनुसार नै काम गर्ने संस्था रहेछ’ उनले भने ‘सहयोग गर्नुहोस् अझै यो भन्दामाथि उचाईमा अघि बढाउनुहोस् ।’

शेयर सदस्यका पढाइमा राम्रो भएका छोराछोरीलाई पुरस्कृत,उत्कृष्ट सदस्यलाई सम्मान,काजकिरियाका लागि राहत सहयोग उपलब्ध गराएको देख्न पाउदा आफू निकै गौरवान्वित भएको उनले बताए ।

किसान बहुउदेश्यीय सहकारी संस्थाका महाप्रबन्धक डम्बरबहादुर शाहले शेयर सदस्यको मनोभावना अनुसार संस्थाले काम गरिरहेको बताए । संस्थाको २०५२ साल कार्तिक १७ गतेका दिन जन्म भएको उनले बताए । ‘थोरै जनशक्तिबाट लम्कीचुहाबाट कामसुरु गरेको संस्था अहिले विशाल भइसकेको छ’ उनले भने ‘सुदुरपश्चिममा मात्र नभई लुम्बिनी प्रदेशको राजापुरसम्ममा पनि शाखा विस्तार भएको छ ।’ उनले आगामी दिनको लक्ष्य कषि उत्पादनमा जोड दिने रहेको बताए ।

‘ईच्छा राख्नुहोस् तपाईको साथमा संस्था छ’ उनले भने ‘ईच्छा व्यक्त नगर्दासम्म कसैलाई थाहा हुँदैन ।’ सबैले हातेमालो गरेर उन्नत समाज र राष्ट्रको विकासमा ऐक्यबद्धता जनाउन उनले आग्रह गरे । उनले भने ‘प्रयास गरे सबै कुरा सम्भव,छ हामी प्रयास गरौँ बेरोजगारी समस्या चाडै अन्त हुन बेरलाग्ने छैन ।’ कार्यक्रममा धनगढी–४ धनगढी शाखाका प्रबन्धक बिनोद मिजारले स्वागत मन्तव्य राखेका थिए ।

साधारण सभा सदस्य शाान्तीकुमारी थापा,सदस्य कल्पनादेवी सेटी,सुनितादेवी कर्णले मन्तव्य व्यक्त गर्दै संस्थाले आफू र आफ्ना परिवारहरुको जीवनस्तर उकास्ने काममा ठूलो सहयोग गरेको बताए ।

राष्ट्रिय सहकारी बैंकका क्षेत्रीय प्रबन्धक दिनेश गेलालले शेयर सदस्यको सकृयताले मात्र सहकारी माथि उठ्ने बताए । संस्थाका चौमाला इलाका प्रमुख खगेन्द्र देवकाेटाले संस्थाको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

No description available.
त्यसै गरी कार्यक्रममा उत्कृष्ट शेयर सदस्य सम्मान कार्यक्रम अन्तरगत १० जनालाई उत्कृष्ठ काम गरेको भन्दै दोसल्ला ओढाएर सम्मान गरेको छ भने शिक्षा पदकमा एसईईमा उत्कृष्ठ नतिजा ल्याएका शेयर सदस्यका २/२ जना छोराछोरीलाई पाँच/पाँच हजार नगद र एक जना एमबीबिएस छात्रलाई १० हजार नगदसहित पुरस्कृत गरेको थियो ।

No description available.

जन्मदेखि मरणोपरान्तसम्म किसान कोप अन्तरगत कर्जा मिनाहा सुविधामा शेयर सदस्य ललिता विश्वकर्माको मृत्युमा उनका पति झक्कुप्रसाद विश्वकर्मा २५ हजार काजकिरिया सुविधा प्रदान गरेको थियो ।

No description available.

त्यस्तै,स्वर्गीय अमरबहादुर विश्वकर्माको मृत्युमा पाँच लाख १२ हजार ७१७ काजकिरिया सुविधा शेयर सदस्य कृष्णा विश्वकर्मालाई हस्तान्तरण गरेको थियो । त्यस्तै स्वर्गीय डम्मरनाथ मिश्रको मृत्युमा आठ हजार काजकिरिया सुविधाका लागि सदस्य यमुना मिश्रलाई हस्तान्तरण गरेको थियो ।

मनिराम न्यौपानेको अध्यक्षतामा सुरु भएको कार्यक्रमको संचालन मोतिचोक शाखा प्रमुख बम बडुवाल सिजापतिले गरेका थिए ।

No description available.

आइतबार, मङि्सर २३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १२ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.