• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

सुदूरपश्चिम रोयल्सले दियो जनकपुर बोल्ट्सलाई १२४ रनको लक्ष्य

  •   बुधबार, मङि्सर २६, २०८१ मा प्रकाशित

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको बुधबार जारी पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई जितका लागि एक सय २४ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय २३ रन बनाएको हो ।
सुदूरपश्चिम रोयल्सका लागि ओपनर विनोद भण्डारीले ३३ रनको योगदान गरे । विकेटकिपर ब्याट्सम्यान विनोदले ३७ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काए ।
विनोद र सेफ अली जेबले ओपनिङ विकेटका लागि ५५ रनको साझेदारी गरे । सेफ अली जेबले पनि टोलीको खातामा २१ रन थपे । उनले २१ बलको सामना गरी दुई छक्का पनि हिर्काए ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका हरमित सिंह एक रनभन्दा अगाडि बढ्न सकेनन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान दीपेन्द्रसिंह ऐरीले खातासम्म खोल्न सकेनन् ।

दीपेन्द्रलाई जनकपुर बोल्ट्सका बलर अरनिको यादबले जोसुआ ट्रम्पद्वारा क्याच गराएका थिए । चौथो नम्बरका ब्याट्सम्यान ब्रान्डन म्याकमलेन पनि १७ बलमा ११ रन बनाउँदै पेभेलियन फर्किए ।

छैटौँ नम्बरमा क्रिज समाल्न आएका इशान पाण्डेले टोलीको खातामा १७ रन थपे । उनले १४ बलमा एक छक्का र एक चौका पनि प्रहार गरे । आरिफ शेखले ६ रन बनाउँदै पेभेलियन फर्किए ।

यसैगरी, स्कट कुगेलियन तीन बलमा एक छक्काको मद्दतले सात रन बनाउँदै आउट भए । नरेन साउदले तीन रन बनाए । नरेश बुढाऐर नौ र अविनाष बोहरा दुई रनमा अविजित रहे । सुदूरपश्चिम रोयल्सले अतिरिक्त रुपमा पनि १३ रन पायो ।

जनकपुर बोल्ट्सका बलर किशोर महतोले चार विकेट लिए । उनले चार ओभरमा ३५ रन खर्चिए । शेर मल्ल र अरनिको यादबले पनि दुई–दुई विकेट हात पारे । हर्ष थाकेरले एक विकेट लिए ।

जारी प्रतियोगितामा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सले आफ्नो पाँचौँ खेल खेलिरहेका हुन् । जनकपुर बोल्ट्सले यसअघि खेलिएको चारवटै खेलमा जित हात पारेको छ ।

जनकपुर बोल्ट्स आठ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । सुदूरपश्चिम रोयल्सले भने यसअघि आफूले खेलेको चारमध्ये तीन खेलमा जित हात पारेको छ भने एक खेलमा हार भोगेको छ ।

सुदूरपश्चिम रोयल्स ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । पाँच खेलबाट ६ अंक जोडेको चितवन राइनोज तेस्रो र समान खेलबाट समान अंक जोडेको कर्णाली याक्स चौथो स्थानमा आसिन छन् ।

पाँच खेलबाट दुई अंक बटुलेको लुम्बिनी लायन्स पाँचौँ, तीन खेलबाट दुई अंक जोडेको काठमाडौँ गुर्खाज छैटौँ, चार खेलबाट दुई अंक हात पारेको पोखरा एभेन्जर्स सातौँ र चार खेलबाट दुई अंक हात पारेको विराटनगर किङ्स आठौँ स्थानमा छन् ।

 

  • १२४ रनको लक्ष्य
बुधबार, मङि्सर २६, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.