• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ११ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

स्वदेशमा काम गरे विदेश जानु पर्दैन भन्ने उदाहरणीय बनेका मनोज

  •   बिहिबार, पुष ११, २०८१ मा प्रकाशित

कैलाली । काम गरे बिदेश जानु पर्दैन भन्ने उदाहरणीय पात्र बनेका छन मनोज भट्ट । पुर्ख्यौली घर डडेल्धुरा भएका भट्टले धनगढी उपमहानरपालिका–३ चौराहामा फेन्सी पसल संचालन गरेर आम्दानी गर्न थालेका हुन ।

‘विदेशमा संघर्ष भन्दा आफ्नै देशमा संघर्ष गरे राम्रो कमाइ हुन्छ’ उनले भने ‘मलाई पनि विदेश जाने सोच नआएको होइन । पछि साथीभाई र घरको सल्लाह अनुसार धनगढीको चौराहामा रहेको आफ्नै घरमा न्यू फेसन कलेक्सन पसल संचालन गरेर काम गरिरहेको छु ।’

दिनको ३० हजारसम्म बिक्री हुने गरेको उनले बताए । करिब महिनाको ९ लाख बिक्री हुँदा २ लाख पचासहजार रुपैया बचत हुने गरेको उनको भनाइ छ । उनले भने ‘मैले विदेश जाने सपना धेरै देखेँ । व्यापार गरेर केही हुन्छ कि भनेर नेपालमै बसेको हुँ ।’

‘व्यापार जस्तो अरु केहि पनि राम्रो हुँदैन् । व्यापार ग¥यो भने युवाहरुले विदेश जानु पर्दैन्’ उनले भने ‘यो व्यापारबाट मजासँग आफ्नो घरपरिवार चलाइ रहेको छु । युवाहरुलाई विदेश जानुभन्दा स्वदेशमै व्यापार गर्नुस् भन्न म चाहान्छु । चार,छ,आठ सय,हजार १२ सयसम्म हामी स्वदेशी विदेशी सबै कपडा बेच्छौँ ।’

‘हाम्रो यहाँ लेडिज,जेन्स,बच्चा सबैको लुगा पाइन्छ’ उनले भने पसल धनगढी चौराहाको मुख्य चोकमै छ । मैले एसएलसी दिएपछि प्लस टु एसपीएबाट गरे त्यसपछि आएल्स गर्न काठमाण्डौँ पनि गए । पछि विदेश जान मन लागेन । सबै विदेश गएपछि नेपालमा के हुन् भन्ने मनमा लाग्यो ।’

‘त्यसपछि मैले व्यापार सुरु गरे । राम्रो चलेको छ । विदेशभन्दा राम्रो कमाइ यही भइरहेको छ’ उनले भने ‘साथीहरुले व्यापार गरिरहेको देखेर मैले पनि व्यापार गर्ने सोच बनाए । विदेश गएर कमाउनु खर्च त्यति नै हुने देखेर व्यापार सुरु गरे ।’

No description available.

उनले व्यापारबाट राम्रै बचत हुने गरेको बताए । ‘परिवारसँग पनि बस्न मिलेको छ । साथीहरु घर परिवारसँग हुने भएर एकदम व्यापार गर्ने इच्छा जाग्यो’ उनले भने ‘म आफ्नो व्यापारबाट सन्तुष्ट छु । अहिले मेरो पसलमा दुई जनाले रोजगारी पनि पाएका छन् ।’

भट्टले भने ‘म अब बिदेश जादैन् । यही व्यापार गरेर बस्छु । भविष्यमा छोराछोरीलाई पनि यही लाइनमा लगाउँछु ।’ यसबाट राम्रो हुँदै गयो भने थप शाखा खोल्ने योजना हरेको उनले बताए । उनले भने ‘क्याम्पस रोड,अत्तरिया,महेन्द्रनगर,डडेल्धुरा लगायत क्षेत्रमा शाखा खोल्ने योजना छ । अन्य युवाहरुलाई पनि स्वदेशमै केही गर्नुस् भन्न चाहान्छु ।’

बिहिबार, पुष ११, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ११ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.