• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

दार्चुलामा स्वास्थ्य बिमा गराउने बढ्दै

  •   शुक्रबार, पुष १९, २०८१ मा प्रकाशित

दार्चुला । दार्चुलामा स्वास्थ्य बिमा गराउने नागरिकको सङ्ख्यामा वृद्धि भएको छ । गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रदान गरेर स्वास्थ्य सेवाको सुनिश्चित गर्ने लक्ष्यका साथ दार्चुलामा २०७५ फागुन २९ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको थियो । दुई नगरपालिका र सात गाउँपालिका रहेको दार्चुलामा हालसम्म करिब १७ हजारको स्वास्थ्य बिमा गरिएको स्वास्थ्य बिमा बोर्ड दार्चुलाका संयोजक दीपकसिंह क्षेत्रीले जानकारी दिए ।

स्वास्थ्य उपचारमा सहज पहुँच स्थापित गर्नका लागि सरकारले सुरु गरेको बिमा कार्यक्रममा दार्चुलाका नागरिकको पहुँच बढ्दै गएको छ, उनले भने, “हालसम्म १६ हजार ९९१ जना स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् ।”

दार्चुलामा आठ हजार ४४ जना महिला र आठ हजार ९४७ जना पुरुष गरेर १६ हजार ९९१ जनाले स्वास्थ्य बिमा गराएको उनले बताए । नौ वटा स्थानीय तहमध्ये महाकाली नगरपालिकामा सबैभन्दा बढी नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् भने सबैभन्दा कम अपिहिमाल गाउँपालिकामा रहेका छन् ।

महाकाली नगरपालिकामा एक हजार ७२४ पुरुष र एक हजार ८०७ जना महिलाले स्वास्थ्य बिमा गराएका छन् । शैल्यशिखर नगरपालिकामा एक हजार ३३६ पुरुष र एक हजार ३७१ जना महिला, दुहुँ गाउँपालिकामा एक हजार २०६ जना पुरुष र एक हजार २९९ जना महिला, व्यास गाउँपालिकामा एक हजार १०२ पुरुष र एक हजार १८२ महिलाले स्वास्थ्य बिमा गराएका छन् ।

नौगाड गाउँपालिकामा ९४१ पुरुष र ९०१ जना महिला, मालिकार्जुन गाउँपालिकामा ७७८ पुरुष र ७६६ महिला, लेकम गाउँपालिकामा ६९८ पुरुष र ७१० महिला, मार्मा गाउँपालिकामा ५८४ पुरुष र ६२६ महिला र अपिहिमाल गाउँपालिकामा सबैभन्दा कम ५७५ पुरुष र २८५ महिला स्वास्थ्य बिमामा आबद्ध भएको उनले बताए ।

सरकारले हाल ७० वर्षमाथिका ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, कुष्ठरोगी, जटिल खालका क्षयरोगी, ‘क’ वर्गको अपाङ्गता भएका व्यक्ति र महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गरिदिने गरेको छ ।

धेरैजसो जिल्लामा स्थानीय तहले ‘क’ वर्गबाहेकका अन्य अपाङ्गता भएका व्यक्तिको हकमा स्वास्थ्य बिमा गरिरहेको तर दार्चुलामा त्यस्तो हुन नसकेको उनले बताए । दार्चुलामा हाल जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालबाट स्वास्थ्य बिमा गराएका नागरिकले स्वास्थ्य सेवा पाउने गरेका छन् । गोरखापत्रबाट

  • स्वास्थ्य बिमा
शुक्रबार, पुष १९, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.