• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

युवा  ब्यवसायी घनश्याम भट्ट नेतृत्वको टोलीले न्यानो कपडा बितरण गर्दै

  •   बिहिबार, पुष २५, २०८१ मा प्रकाशित

कैलाली । धनगढीका युवा ब्यवसायी घनश्याम भट्ट नेतृत्वको टोलीले सुरु गरेको ‘दिन पुगोस, खान पुगोस’ अभियानले बिभिन्न बिद्यापिठ स्कुल अशाहय,अपांगका क्षेत्रका मानिसहरुलाई न्यानो कपडा बितरण गर्न सुरु गरेको छ ।

यहि मंसिर १५ गतेबाट सुरु गरिएको सो अभियानले ११ वटा संघ संस्थामा गएर न्यानो कपडा बितरण गरि सकेको अभियानका संयोजक घनश्याम भट्टले निशाना न्युजलाई जानकारी दिए ।

उनले नींगलाशैनी गूरूकूल संस्कृत वीद्यापीठ – धनगढी -१३ लाइ ५ थान कम्मल , दृष्टि फाउंडेशन-धनगढी-१३ लाइ ५ थान कम्मल नेपाल अपांगसंघ खगेन्द्र नवजीवन – धनगढी-१३ लाइ ५ थान कम्मल आमा को माया छात्रावास धनगढी-५ लाइ ५ थान कम्मल मानवसेवा आश्रम धनगढी-५ लाइ ५ थान कम्मल बितरण गरिसकेको वताए ।

धनगढी -१३ का ६ वीपन्न परिवार लाइ  ६ थान कम्मल , भगवती आधारभूत विद्यालय धनगढी-१३ मा अध्ययनरत ५० जना बिद्यार्थीलाइ स्वीटर टोपी र व्याग  , न्यानो कपड़ा बितरण गरि सकेको छ ।

‘दिन पुगोस, खान पुगोस’ अभियानलाई निरन्तरता दिँदै आज गोदावरी ९ सरस्वती मा.वि मा न्यानो कपडा वितरणत्यस्तै शीव पार्वती आधारभूत विद्यालय , धनगढी-३ मा अध्ययनरत ६४ जना लाइ स्वीटर टोपी र व्याग र न्यानो कपड़ा ,वेहडावावा आधारभूत विद्यालय, धनगढी-१२ जूगेडा मा अध्ययनरत १३७ जना वीधार्थी लाइ टोपी र स्वीटर , वेला आधारभूत विद्यालय, धनगढी-११ वेला मा अध्ययनरत १२० जना वीधार्थी लाइ टोपी र स्वीटर ,  सरस्वती माध्यमिक विद्यालय ,गोदावरी -९ शेहरि  विद्यालयले छनौट गरेका अती वीपन्न परिवार का ४५  वीधार्थी लाइ टोपी, स्वीटर र झोला ४५ जना लाइ वीतरण गरिसकेको उनले बताए । ‘
यो अभीयान को एउटै उदेश्य हो समाज मा सभ्य र सहयोगी समाज नीर्माण मा सधै लागी रहने रहेको छ  भट्ट भने चीसो अवधी भरि न्यानो कपड़ा वीतरण गरिनुका साथै विपन्न परिवार लक्षित कार्यक्रम सन्चालन हूने छ । ‘  उनले  समाजीक संस्कार र संस्कृति को संरक्षण मा अभीयान नीरन्तर जारी रहने बताए ।

  • न्यानो कपडा बितरण गर्दै
बिहिबार, पुष २५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.