कैलाली । नेकपा एमाले प्रदेश कमिटी सदस्य गोकर्ण भट्टले स: मिल संचालनमा ल्याएका छन् । उनले आज गोदावरीमा न्यु सबिता स: मिल जडान गरी पुजा आजा गरेका हुन ।
अत्तरिया धनगढीरोडमा मिल सन्चालनमा आएको छ । मिलमा प्रयोग भएका मेसिनहरु नेपाल कै लागी नयाँ र अत्याधुनिक भएको सन्चालक भट्टले बताए । उनका अनुसार मिलमा काठहरु चिरान खरिद बिक्री गरिने छन् । भट्ट पुराना काष्ट ब्यबसायी समेत हून् ।
गोदावरीमा स: मिल संचालन
गोदावरीमा स: मिल संचालन
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













