धनगढी । कैलालीबाट भन्सार छलीका माछा बरामद गरिएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाटबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३८ हजार मूल्य बराबरको माछा अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट खटिएको गस्ती टोलीले शनिवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।













