सुनसरी । भोक्राहा नरसिंह गाउँपालिका-५ टपरा टोल बस्ने तयव साह मियाको ग्वाली घरमा बुधबार राति आगलागी हुँदा ग्वाली घर पूर्णरूपमा जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट ७ लाख धनमाल जलेर नष्ट
आगलागीबाट ७ लाख धनमाल जलेर नष्ट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














