• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १० घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

तरकारी खेतीमा जनप्रतिनिधिको आकर्षण बढ्दै

  •   शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिकाका अधिकांश जनप्रतिनिधिहरुको पछिल्लो समय तरकारी खेतीमा आकर्षण बढ्दै गएको छ ।

स्थानीय तहले यहाँका गाउँ बस्ती सडक सञ्जालको पहुँच तथा कृषि उत्पादनलाई पहिलो प्राथमिकता दिएसँगै पछिल्लो समय यहाँका जनप्रतिनिधिहरुको तरकारी खेतीमा निकै आकर्षण बढ्दै गएको हो ।

यहाँका जनप्रतिनिधिहरु बिहान दशदेखि चार बजेसम्म जनताको दैनिक कामकाज सकिएसँगै फुर्सदको समय उनीहरु पछिल्लो समय आफ्नो खेतीबारीमा तरकारी खेती गर्नका लागि व्यस्त देखिएका छन् ।

यहाँका किम्नी पन्धारा छतारा तोली पुर्भुता ढडाली पन्ताली पैमा झालगाउँ पीपलसैन कालापानीमा तरकारी राम्रो उत्पादन हुन्छ ।
बाहिरबाट आउने बजारमा रासायनिक तरकारीको भरमा रहेका यहाँका जनप्रतिनिधिहरु अहिले आफूले गाउँमा प्रशस्त तरकारी उत्पादन गर्दै त्यो तरकारी बिक्रीका लागि यहाँका विभिन्न ठाउँमा रहेका स्थानीय बजारमा पठाउने गरेका छन् ।

पहिला गाउँ बस्ती सडक सञ्जालको पहुँचमा नहुँदा उत्पादन गरेका तरकारी बस्तुले राम्रो मूल्य नपाउने र ती बोकेर बजारमा लिन पनि नसकिने भएकाले यहाँका स्थानीहरु खासै तरकारी खेती गर्दैनथे ।

२०७५ सालदेखि २०८१ सम्म यो स्थानीय तहले यहाँका अधिकांश गाउँ बस्तीमा सडक सञ्जालको पहुँचमा गरेसँगै अहिले यहाँ उत्पादन गरेको तरकारी लिन बजारदेखि गाडी गाउँमै पुग्ने गरेका छन् ।

रासायनिक मलबाट उत्पादन गरेको बाहिरदेखि आउनेभन्दा गाउँमै गाई भैँसीको गोबरबाट उत्पादन गरेको तरकारीले मानव स्वास्थ्यमा निकै फाइदा गर्ने भएकाले यहाँका स्थानीयलाई समेत तरकारी खेतीमा उत्प्रेरित गर्न तरकारी खेती सुरु गर्न थालेको त्रिवेणी नगरपालिका वडा नं – ८ का वडा अध्यक्ष गगनजङ्ग बुढाले बताए ।

उनले भने, “गाउँमा मेरो प्रशस्त जमिन छ । त्यो जमिनमा पहिला गहुँ धान लगाउने गरेको थियो । गहुँ धान खेतीभन्दा तरकारी खेतीले फाइदा गर्ने देखिएपछि मैले त्यो जमिनमा अहिले बन्दा, काउली , रायो, मुला, खुर्सानी, धनियाँ, लसुनलगायतको तरकारी खेती सुरु गरेको छु ।’’

यहाँका जमिन तरकारी खेतीका लागि निकै उपयोगी भएकाले अबका दिनमा त्यो जमिनमा अन्नबालीभन्दा तरकारी खेती मात्र लगाउने योजना छ । अहिले यो सिकाइ मात्र हो । मैले जनताको काम गर्नका लागि जुन जिम्मेवारी लिएको छु । त्यो जिम्मेवारी पूरा गर्नका लागि निरन्तर उनीहरुको काममा लागिरहनुपरेकाले खासै तरकारी खेतीमा समय दिन सकेको छैन । अहिले झण्डै तीन वर्ष हुन थाल्यो । त्यसपछि यो तरकारी खेतीलाई विशेष व्यवसायको रुपमा लिने बुढाले बताए । गोरखापत्रबाट

शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १० घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.