ओखलढुंगा । चिशंखुगढी गाउँपालिका-३ न्याउले बस्ने सिताराम नेपालीको घरमा आज आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ । आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
आगलागीबाट ४ लाखको धनमाल जलेर नष्ट
आगलागीबाट ४ लाखको धनमाल जलेर नष्ट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













