• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

ओमोडा र जेको गाडीको नयाँ स्वरुम धनगढीमा

  •   बिहिबार, माघ २४, २०८१ मा प्रकाशित

धनगढी । ओमोडा र जेको गाडीको नयाँ स्वरुम कैलालीको धनगढीमा सञ्चालनमा आएको छ ।
स्वरुमको सेती प्रादेशिक अस्पतालका पुर्व मेसु तथा बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डाक्टर गणेशवहादुर सिंहले सुदुरपश्चिम प्रदेशका लागि आधिकारिक बिक्रेताको रुपमा धनगढी स्थित बोराडाँडीमा कृष्णा अटोमोबाईल्सको स्वरुम उद्घाटन गरिएको हो ।

नेपालका लागि ओमोडा र जेको गाडीको आधिकारिक बिक्रेता रहेको एसपिजी अटोमोबाईल्सद्धारा धनगढीमा नयाँ स्वरुम कृष्णा अटोमोबाईल्स सञ्चालनमा ल्याइएको हो ।
स्वरुम उद्घाटन गर्दै सेती प्रादेशिक अस्पतालका पुर्व मेसु तथा बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डाक्टर गणेशवहादुर सिंहले नेपाली अर्थतन्त्रका लागि विद्युतीय गाडीको भूमिका महत्वपूर्ण हुने बताए ।

पछिल्लो समय विद्युतीय गाडीहरुको प्रवद्र्धन भइरहेकोमा खुसी व्यक्त गर्दै उनले पहाडी क्षेत्रहरुमा पनि चार्जिङ सुविधा दिएर सहजता दिनुपर्नेमा जोड दिए । कृष्णा अटोमोबाईल्सका अध्यक्ष कमला जोशी भट्टको अध्यक्षतामा भएको उद्घाटन समारोहका बिशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा रहेका थिए ।

उद्घटान कार्यक्रममा एसपिजी अटोमोबाईल्सका जिएम ज्ञानेन्द्रबहादुर चन्द, एसपिजी अटोमोबाईल्सका सिनियर म्यानेजर आशिष दाहाल लगायतको उपस्थिति रहेको थियो ।
ओमोडाले डिलर नेटवर्कको विस्तार गर्दै विभिन्न क्षेत्रका ग्राहकलाई सहज सेवा प्रदान गर्ने उद्देश्य राखेको छ । सुदुरपश्चिमका लागि धनगढीमा नयाँ स्वरुम सञ्चालनमा आएपछि नेपाली ग्राहकमाझ लोकप्रिय ओमोडाका गाडी किन्ने सुदुरपश्चिम प्रदेशका ग्राहकहरुका लागि सहजता भएको छ ।

भूगोल अनुसार मोटर पावर, ग्राउन्ड क्लियरेन्स र रेन्ज भएकाले पछिल्लो समय नेपाली सडकमा ओमोडा ब्राण्डका गाडीहरुको उपस्थिति बढ्दै गएको छ ।

“हामीले ओमोडा ईफाइभका लागि उत्साहजनक र सकारात्मक बजार प्रतिक्रिया पाएका छौं,” एसपीजी अटोमोबाइल्सका जिएम ज्ञानेन्द्रबहादुर चन्दले भने, “हाम्रा ग्राहकलाई विद्युतीय सवारी साधन प्रविधिमा भएको पछिल्लो प्रगतिको आदान प्रदान गर्दै, नयाँ गाडीहरू प्रदर्शनी गर्ने तथा खरिदमा उचित फाइनान्सिङ गर्ने लगायतका एकै ठाउँमा प्राप्त गर्न सकिने सुविधा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धता हो ।

”उनले अगाडी भने, “धनगढी र सुदुरपश्चिमका हाम्रो ग्राहक र ईभी प्रेमीलाई हाम्रो नयाँ सोरुम भ्रमण गर्न र फ्युचरस्टिक गाडीका अनेक फाइदाहरू अनुभव गर्न आमन्त्रित गर्दछौं ।”
धनगढीमा नयाँ सोरुम उद्घाटननसहित एक हप्ते ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ पनि सुरू भएको छ । यस योजना अन्तर्गत सहभागीहरूले विभिन्न सवारीसाधनहरूको अवलोकन र टेस्टड्राइभ गर्नुका साथै गाडीको खरिद वा एक्सचेन्जमा ‘ईनअग्युरेसन अफर’सहित आकर्षक छुट तथा डिस्काउन्टको अवसर प्राप्त गर्नेछन् ।

एसपिजी अटोमोबाईल्स प्राइभेट लिमिटेड ओमाडा एन्ड जेइको अटोमोबाईल्स प्राईभेट लिमिटेडको नेपालको लागि आधिकारिक वितरक हो ।

बिहिबार, माघ २४, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.