• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

महायज्ञमा आज २१ लाख १८ हजार रूपैयाँ दान संकलन

  •   शनिबार, माघ २६, २०८१ मा प्रकाशित

धनगढी । मानवसेवा आश्रमले सदूरपश्चिम कैलालीको धनगढीमा आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञमा शनिबार २१ लाख १८ हजार रूपैयाँ बराबर दान संकलन  भएको छ ।

धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले माघ २३ गतेदेखि पशुपति टोलमा सुरू भएको महायज्ञमा व्यक्तिगत तथा संस्थागत रूपमा दान गर्नेहरूको उत्साहजनक सहभागिता रहेको छ ।

त्यस्तै शनिबार महायज्ञमा बेलौरी नगरपालिका-४ कञ्चनपुर निवासी पदमा शाही बिष्टद्वारा स्वर्गीय श्रीमान अमिर बिष्टको स्मृतिमा धनगढीमा शाखाको एक कोठा निमार्णका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ योगदान भएको छ ।धनगढी उपमहानगरपालिका(१६, कैलाली निवासी नन्दलाल जैसीले वृद्धभत्ताको रकम कटाएर १ लाख १० हजार रूपैयाँ महायज्ञमा दान गर्नुभएको हो ।

त्यस्तै कैलालीको चुरे गाउँपालिकाले भवनको एक कोठा निर्माणको लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दिने प्रतिवद्धता गरेको छ ।

धनगढी उपमाहनगरपालिका-४ कैलाली निवासी हरिबहादुर कार्की र शुशिला कार्कीले स्वर्गीय बुवा रत्नबहादुर कार्की र आमा सरस्वती कार्कीको स्मृतिमा भवन निर्माण सेवाका लागि ५५ हजार ४ सय २२ रूपैयाँ दान गर्नुभएको छ । गोदावरी नगरपालिका-१, कैलाली निवासी भानुभक्त जोशीले स्वर्गीय पितृहरुको स्मृतिमा ५५ हजार ५ सय ५५ रूपैयाँ, धनगढी उपमहानगरपालिका-३ कैलाली निवासी भोजनराज पाठक र पुनीदेवी पाठकले ५१ हजार २१ रूपैयाँ योगदान गर्नुभएको हो ।

धनगढी उपमहानगरपालिका-५, निवासी श्यामराज श्रेष्ठ र बिमला श्रेष्ठले पितृहरुको स्मृतिमा २५ हजार ५ सय ५५ रूपैयाँ,मायादेवी शर्माले १५ हजार ५ सय ५ रूपैयाँ,धनगढी उपमहानगरपालिका(४, कैलाली निवासी बलदेवप्रसाद भट्ट र कलावती भट्टले २१ हजार १ सय ११ रूपैयाँ, धनगढी उपमहानगरपालिका-८, कैलाली निवासी लक्ष्मीदेवी सिंहले १५ हजार ५१ रूपैयाँ दान गरेर सहयोग गर्नुभएको छ ।

धनगढी उपमहानगरपालिका(२, निवासी शान्ति जोशीले पितृहरुको स्मृतिमा १५ हजार ५ सय ५ पाँच रुपैयाँ, लम्किचुहा नगरपालिका(५, कैलाली जानकीदेवी बिष्टले १० हजार १ सय ५५ रूपैयाँ, गोदावरी नगरपालिका-१, कैलाली निवासी प्रतापसिंह महराले स्वर्गीय बुवा लालसिंह महराको स्मृतिमा १० हजार १ सय २५ रूपैयाँ, धनगढी उपमहानगरपालिका(१, लक्ष्मीनगर, कैलाली निवासी दुर्गाबहादुर कार्कीले भवन निर्माण सहयोगार्थको १५ हजार १ सय ५५ रूपैयाँ दान गर्नुभएको हो भने भवन निर्माण सहयोगार्थ शिवपुरी धाम नारी जागरणको अध्यक्ष एवम् नेशनल लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडको मूख्य व्यवसाय प्रवन्धक गीता मल्लले १५ हजार १ सय ५५ रूपैयाँ योगदान गर्नुभएको छ ।

धनगढी उपमहानगरपालिका(१५ कैलाली निवासी दलबहादुर रोकायाले १२ हजार ३ सय रूपैयाँ, धनगढी उपमहानगरपालिका-६ कैलाली निवासी केशवदत्त जोशीले स्वर्गीय बुवा चन्द्रदत्त जोशीको स्मृतिमा भवन निर्माणका लागि १५ हजार ५० रूपैयाँ, धनगढी उपमहानगरपालिका-७ कैलाली निवासी यमकला कुँवरले ५ हजार १ सय १० रूपैयाँ, धनगढी उपमहानगरपालिका(३, निवासी शिवप्रसाद पौडेलले १५ हजार १ सय ६५ रूपैयाँ, भवन निर्माणका लागि उद्धव सिंह सेठी र महेश्वरीदेवी सेठीले ५ हजार ५ सय ५५ रूपैयाँ, भिमदत्त बिनाडी उपाध्यायले ५ हजार ५ सय ५ रूपैयाँ, गणेशप्रसाद अधिकारी ५ हजार ५ सय ५५ रूपैयाँ, नारायणी जोशीले ५ हजार १५ रूपैयाँ, गोदावरी नगरपालिका-१४, कैलाली निवासी शान्ति बिष्टले पितृहरुको स्मृतिमा ५ हजार ५ रूपैयाँ, रणबहादुर शाहीले ५ हजार ५५ रूपैयाँ दान गर्नुभएको हो ।

त्यस्तै सन्त परमानन्द कृष्ण मन्दिर द्वारा ५ हजार १ सय रूपैयाँ, गोदावरी नगरपालिका-५, कैलालीस्थित स्वाभिमानी समूहद्वारा भवन निर्माण सहयोगार्थ ५ हजार १ सय २५ रूपैयाँ योगदान भएको छ ।

मानवसेवा आश्रमले सुदूरपश्चिम प्रदेश, कैलाली, धनगढी शाखाको २०७५ साल मंसिर १ गते धनगढी -५ तारानगरमा घर भाडामा लिई सेवा शुभारम्भ गरेको हो । शाखाले हालसम्म ३ सय ८८ जना भन्दा बढी बेसहारा, असहाय,अभिभावकविहीन, जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकमानवहरुको सुदूरपश्चिम प्रदेश भित्रका विभिन्न जिल्लाहरूबाट समेत उद्धार गरी सेवा प्रदान गरिसकेको छ । माघ २३ गतेदेखि सुरू भएको महायज्ञ पशुपति टोलमा ९सुदूरपश्चिम महोत्सव हुने० ३० गतेसम्म सञ्चालन हुने आश्रमले जनाएको छ ।

महायज्ञमा शनिबार वरिष्ठ पत्रकार राजेन्द्र बाँनिया र वरिष्ठ हास्य कलाकार किरण के।सीकोको सहभागिता रहेको थियो भने भोलि पनि कलाकार के।सीको महायज्ञमा प्रस्तुति समेत रहनेछ ।

शनिबार, माघ २६, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.