• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १० घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

महायज्ञमा २० लाख ५१ हजार दान संकलन

  •   आइतबार, माघ २७, २०८१ मा प्रकाशित

धनगढी । मानवसेवा आश्रमले धनगढीमा माघ २३ गतेदेखि सुरू भइरहेको श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा आश्रमको भवन निर्माणार्थ सहयोग जुट्ने क्रम जारी छ । आइतबार कथा वाचनको चौथौँ दिन महायज्ञमा २० लाख ५१ हजार २ सय १२ रूपैयाँ दान संकलन भएको आश्रमले जनाएको छ ।

कथा वाचनको चौथौँ दिन आइतबार महायज्ञमा सहभागी हुँदै दशरथचन्द नगरपालिका–४, खलङ्गा, बैतडी निवासी मञ्जु के।सीले स्वर्गीय मातापिताको स्मृतिमा आश्रमको एक कोठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ योगदान गर्नुभएको छ ।

धनगढी उपमहानगरपालिका–०४, कैलाली निवासी सिताराम अवस्थीले भवन निर्माणका लागि ३१ हजार २ सय ४५ रुपैया मात्र योगदान गर्नु भएको छ । त्यस्तै धनगढी उपमहानगरपालिका–५, कैलाली निवासी काशीनाथ भट्टले स्वर्गीय छोराको स्मृतिमा भवन निर्माण सहयोगार्थ २५ हजार ५ सय २५ रूपैयाँ योगदान गर्नुभएको छ ।

धनगढी उपमहानगरपालिका–१, कैलालीका संन्त निरकारी मण्डल नेपाल सत्संग भवन धनगढी परिवारद्वारा भवन निर्माण सहयोगार्थ १७ हजार ४ सय प्रदान गर्नु भएको छ । धनगढी उपमहानगरपालिका–४ कैलाली निवासी मन्जुले भवन निर्माणमा १५ हजार ५ सय ५१ रूपैयाँ, धनगढी उपमहानगरपालिका–१ कैलाली निवासी शेरबहादुर बस्नेतले १५ हजार ५ सय ५ रूपैयाँ, धनगढी उपमहानगरपालिका–४, कैलाली निवासी सुरेन्द्रप्रसाद भट्टले १५ हजार ५ सय ५५ रूपैयाँ, दशरथ भट्ट र बिमलादेवी भट्टले ५ हजार १ सय ५५ रूपैयाँ, लक्ष्मण भट्टले ५ हजार ५ रूपैयाँ, विरबहादुर महताले रु ५ हजार १ सय ५ रूपैयाँ, ओम प्रकाश बास्तोलाले ५ हजार १ सय ५१ रूपैयाँ, मनिराज पाण्डेले ५ हजार १ सय ५ रूपैयाँ, शिवराज उप्रेतीले ५ हजार २ सय ५५ रूपैयाँ, नरेन्द्र शाही र नरिन्ता शाहीले ५ हजार ५ सय ५५ रूपैयाँ, पारुदेवी कुँवरले ५ हजार ५ रूपैयाँ, काशीराम बिष्ट र भद्रकाली ट्रेडर्सले ५ हजार १ सय रूपैयाँ, रुरुक्षेत्र गाउँपालिका, लामाखर्क, गुल्मी निवासी इश्वरीप्रसाद ज्ञवालीले १५ हजार ५ सय ५५ रूपैयाँ, कैलाली मोडेलका शिक्षक दिपक पुजाराले भवन निर्माणका लागि एकबोरा सिमेन्ट इट्टा योगदान स्वरूप १ हजार ५ रूपैयाँ, साँफेबगर नगरपालिका–३, अछाम निवासी नयाँ कुँवर र नर्मदा कुँवरले ५ हजार ५५ रूपैयाँ योगदान गर्नु भएको छ । दान गर्नेक्रम जारी छ ।

माघ २३ गतेदेखि धनगढीको पशुपति टोलमा सुरू भएको महायज्ञ  ३० गतेसम्म सञ्चालन हुनेछ भने मानवसेवा आश्रमले कैलाली धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेको हो ।

  • दान संकलन
आइतबार, माघ २७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १० घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.