• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ८. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक प्रभावकारी छ : सेवाग्राही

"नगरप्रमुख गोपाल हमालको कामप्रति नागरिक खुशी "
  •   शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित

धनगढी । धनगढी उपमहानगरपालिकाको नगरप्रमुखमा निर्वाचित भई सकेपछि नगरप्रमुख गोपाल हमालको अगुवाईमा धनगढीका १९ वटै वडामा हरेक महिनाको एक दिन निःशुल्क विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सञ्चालन हुँदै आएको छ । उपमहानगरले २०७९ साउन १ गतेबाट विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा सुरु गरेको हो ।

उपमहानगरपालिकाले शुल्क नलाग्ने गरी नगरबासीलाई घरआँगनमै विशेषज्ञ सेवा दिन उक्त कार्यक्रम संचालन गरिएको छ । उपमहानगरले यस्तो क्लिनिक ग्रामीण क्षेत्रमा चलाउन प्राथमिकता दिएको छ । क्लिनिकमा ज्येष्ठ नागरिक र उपचारमा खर्च गर्न नसक्नेहरूले प्राथमिकता पाउँछन् ।

निःशुल्क विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २०८१ को पौष र माघ महिनामा मात्र वडा नं १३ का ४ सय ६५ जनाले सेवा लिएका छन । प्रत्येक महिनाको एक दिन शहरी स्वास्थ्य केन्द्र धनगढी–१३ को भवनमा सो सेवा दिँदै आएको छ । वडामा निःशुल्क विशेषज्ञ सेवा सञ्चालनमा आईसकेपछि  नागरिकलाई पारेको प्रभाव र सेवाका बारेमा निशाना न्युजले वडा नं. १३ का सेवाग्राहीसँग लिएको प्रतिक्रिया प्रस्तुत गरिएको छ ।

पदम साउद
धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले जनताको पक्षमा थुप्रै राम्रा काम गरेको भएपनि अझ बढी प्रभावकारिता यो विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक लागेको छ । म सुगरको बिरामी हुँ । यो सेवा घरआँगनमै आइसकेपछि आफूलाई निकै ठूलो राहत भएको छ । पहिला बजार धाउनु पथ्र्यौ । औषधीका लागि लाईन लाग्नु पथ्र्यौ । पैँसा थुप्रै खर्च हुन्थ्यो । अब अहिले त्यस्तो छैन । ढुक्कका साथ उपचार गर्न जान्छु । निःशुल्क रुपमा औषधी पनि पाइन्छ । म मात्रै होइन मेरो घरका चारै जना यो सेवाबाट प्रभावित भएका छौँ । क्लिनिक आएको बेलामात्रै औषधी पाइने गरेको छ । सधै औषधी पाइने भए अझै सहज हुन्थ्यो ।

जानकी ऐडी
धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको यो सेवा हाम्रा लागी वरदान साबित भएको छ । म ग्याष्ट्रिककी बिरामी हुँ । शिविर आइसकेपछि निःशुल्क रुपमा औषधी पाइनुका साथै स्वास्थ्य परीक्षण गरिने गरिएको छ । यो काम प्रति म उपमहानगरपालिकालाई धन्यवाद दिन चाहान्छु । विशेष गरी नगरप्रमुख गोपाल हमालप्रति आभार व्यक्त गर्दछु ।

मीना कुँवर
म औषधी उपचारका लागि बच्चालाई लिएर बजार धाउनु पथ्र्यो । त्यो समस्या हटेको छ । बच्चाको सबै चेकजाँच वडा क्लिनिक बाटै गरिरहेकी छु । हामीलाई राम्रो छ । पहिला हामीले यसरी सेवा पाएका थिएनौँ । अहिले पाइरहेका छौँ । नगरप्रमुख गोपाल हमाल दाजुले अझै यो भन्दा बढी काम गरेको देख्न पाउँ ।

निशा आउजी(कार्यपालिका सदस्य,धनगढी उपमहानगरपालिका)
वडा स्वास्थ्य क्लिनिक सञ्चालनमा आइसके पछि जनताको आकर्षण बढेको छ । पहुँच नभएका बिरामीले पनि सेवा पाइरहेका छन् । आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि यो सेवा निकै प्रभावकारी भएको पाइएको छ । महिनाको एकचोटी भएपनि स्वास्थ्य परीक्षण गरेर सेवा लिन पाएका  छन् ।

 

शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.