• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १० घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

वैदेशिक रोजगारीमा जानेको संख्या वर्षेनि बढ्दै

  •   मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित

धनगढी । पछिल्लो समयमा देशभरबाट वैदेशिक रोजगारीमा जानेको संख्या वर्षेनि बढ्दै जान थालेको छ ।

श्रम मन्त्रालयले मंगलबार धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय गोष्ठिमा सार्वजनिक गरेको एक तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०÷०८१ मा नयाँ र पुनः गरी ७ लाख ४१ हजार २९७ जनाले श्रम स्वीकृति लिएका छन् ।

श्रम स्वीकृति लिएका मध्ये महिलाको संख्या ८० हजार १७२ रहेको छ भने बाँकी सबै पुरुष रहेका छन् । नेपाल सरकारले संस्थागत रुपमा १११ र व्यक्तिगत रुपमा गरी १७८ देशका लागि श्रम आप्रवासन खुला गरेको छ ।

श्रम मन्त्रालयका उपसचिव बसन्त बोहोराले रोजगारीका लागि तेस्रो देश पलायन हुने क्रम बढ्दै गएकोले संभावित क्षेत्र पहिचान गरी गत वर्ष सात वटै प्रदेशमा रोजगार श्रम सम्मेलनको आयोजना गरिएको बताए ।

उनले यस वर्षपनि सरकार र नीजि क्षेत्रको समन्वयमा आन्तरिक रोजगारी सृजनाका क्षेत्र पहिचान गर्न चैत १६ गते काठमाण्डौंमा रोजगार सम्मेलन गरिने तयारी भइरहेको बताए । राष्ट्रिय श्रम तथा बेरोजगार सम्मेलन पोलिसी निर्माण, श्रम सम्बन्धी बुझाईमा एकरुपता ल्याउन सम्मेलन आयोजना गरिन लागेको जानकारी दिए ।

सोसलसाइन्ज वहाका अर्जुन खरेलले २०२३ र ०२४ मा गरेको अध्ययनको प्रस्तुतीकरण गर्दै नयाँ र पुनः गरी दुई वर्षमा १५ लाखले श्रमस्वीकृति लिएको बताए । उनले पछिल्लो समयमा श्रमस्वीकृति लिनेमा महिलाहरु ब्ढ्दै गएको बताए ।
उनले देशका अन्य प्रदेशको तुलनामा बैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिनेमा सुदूरपश्चिम प्रदेश पुछारमा रहेको बताए । उनले दुई वर्षको समयमा सुदूरपश्चिमबाट महिला र पुरुष गरी २३ हजार श्रमस्वीकृति लिएर बैदेशिक रोजगारीमा गएको बताए । उनले सुदूरपश्चिमबाट जिल्लागत रुपमा कञ्चनपुर, कैलाली, बैतडी र अछामबाट बढी रोजगारीका लागि श्रमस्वीकृति लिनेमा परेको बताए ।

उनले सुदूरपश्चिमबाट बैदेशिक रोजगारीमा गएका दुई आर्थिक वर्षमा ५५ जनाले ज्यान गुमाएको बताए । गएको दुई वर्षमा १६ लाख ७४ हजार ७०६ जना सामाजिक सुरक्षा कोषमा आवद्ध रहेको बताए ।राष्ट्र बैंकको तथ्यांक अनुसार गएको दुई वर्ष १४ खर्ब ४५ अर्ब रेमिट्यान्स भित्रिएको तथ्यांक रहेको छ । नेपालमा ३५।६ प्रतिशतको घरमा पैसा पुगेकोमा सुदूरपश्चिममा ४१।१ प्रतिशत घरले पैसा पाएको जनाइएको छ ।
कार्यक्रममा मन्त्रालयका शाखा अधिकृत पुष्पा झा, विभिन्न श्रमिक संगठनसँग आवद्ध व्यक्ति लगायतको सहभागिता रहेको थियो ।

  • वैदेशिक रोजगारीमा
मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १० घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.