• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

बिभिन्न स्थामा लागेको आगलागी बाट ठुलो धनमाल जलेर नष्ट

  •   सोमबार, चैत १८, २०८१ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ बालाजु बाईपास बस्ने केशवलाल श्रेष्ठको घरको भान्सा कोठामा सोमबार बिहान आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सुर्खेत, चौकुने गाउँपालिका-६ कोइरालाबास बस्ने पहराम ढोलीको घरमा आइतबार दिउँसो आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । सर्लाही, हरिवन नगरपालिका-८ कौवा डाँडा बस्ने लक्ष्मण खड्काले संचालन गरेको कुखुरा फर्ममा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् ।
प्युठान, नौबहिनि गाउँपालिका-५ साहारा गाउँ बस्ने लक्ष्मण खत्रीको घरमा आइतबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।
अछाम, मेल्लेख गाउँपालिका(२ सानीखेत बस्ने ४५ वर्षीय लाल बहादुर बुढाको किराना पसलमा आइतबार दिउँसो आगलागी हुँदा पसल र पसलभित्र भएको सम्पूर्ण सामानहरू जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी अछाम, मेल्लेख गाउँपालिका-७ तोलेना बस्ने २८ वर्षीय मिन बहादुर बुढा समेत ३ जनाको गोठमा आइतबार दिउँसो आगलागी हुँदा तीनै जनाको गरी करिब १ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी अछाम, मेल्लेख गाउँपालिका(५ रोकायाबाडा बस्ने ५७ वर्षीय झंकर उपाध्यायको गोठमा आइतबार दिउँसो आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब १ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
मकवानपुर, राक्सिराङ गाउँपालिका-५ बोटबारी बस्ने भिम बहादुर मोक्तानको घरमा विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा करिब ७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सिन्धुली, सुनकोशी गाउँपालिका-५ नाङ्गे डाँडा बस्ने ८० वर्षीया झक कुमारी दाहालको कच्ची घरमा आइतबार साँझ आगलागी हुँदा घर पुर्णरूपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बारा, परवानीपुर गाउँपालिका(५ बहुअरी बस्ने बिरा यादवको गोठमा सोमबार बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब २ लाख १५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
पर्सा, ठोरी गाउँपालिका(२ तीनघरे बस्ने राकेश बिक्रम शाहीको गोठ तथा घरमा आइतबार राति आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
कैलाली, जोशीपुर गाउँपालिका-७ घैला बौनियास्थित होलिल्याण्ड पब्लिक स्कुलको अफिस लगायत तीन वटा कोठामा करेन्ट सर्ट भई सोमबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१४ सी गाउँ बस्ने निशा शाहीको गोठमा सोमबार बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ ।
यसैगरी कैलाली, गोदावरी नगरपालिका-४ गोदावरी बस्ने ५५ वर्षीय कृष्ण मडैको गोठमा सोमबार दिउँसो आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
संखुवासभा, धर्मदेवी नगरपालिका-८ सुर्तिबारीस्थित अरूण पिलुवा सामुदायिक वनमा आइतबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने हर्क बहादुर मगरको घर, इन्द्र बहादुर मगरको घर र मानबहादुर मगरको घरमा समेत आगलागी हुँदा तीन वटै घर पूर्णरूपमा जलेर
नष्ट भएको छ ।
रोल्पा, त्रिवेणी गाउँपालिका-१ करती हल्ते बस्ने कर्ण बहादुर घर्तिमगरको गोठमा आइतबार साँझ आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ३ लाख ४९ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
दैलेख, नौमुले गाउँपालिका(४ उत्तीसैनी बस्ने ५० वर्षीय लुलाराम रोका मगरको घरमा सोमबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सिन्धुपाल्चोक, पाँचपोखरी थाङपाल गाउँपालिका-३ भोताङ बस्ने ७६ वर्षीया कर्चुङ तामाङको गोठमा आइतबार दिउँसो आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • जलेर नष्ट
सोमबार, चैत १८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.